नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

नचाहँदा नचाहँदै यो पोस्ट लेख्न श्यर गर्न उपयूक्त देखें, लेख्दैछु कि- नेपालको भविश्य कहाँँ छ? खण्ड वा अखण्ड; के मा छ ? के हो खण्ड र अखण्ड; कसरी आयो यस्तो उच्चारण नै गर्न नहुने कुरा वहसमा ? कसले यसको जवाफ दिन्छ? बिकास कहिले र कसरी हुन्छ? कसले भन्न सक्छ ? अहिले भईरहेको अस्तिरता के हो … Continue reading नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

Advertisements

अमेरिका, वेलायत र भारतको प्रजातन्त्र: निर्वाचन पद्धतीमै दाग

बिषय थियो- 'प्रजातन्त्र र सामाजिक निर्णय' । अक्सफोर्ड युनिभर्सिटिले आफ्नै सेल्डोनियन हलमा आयोजना गरेको लेक्चर प्रोग्राममा 'सामाजिक कल्याण' का अध्येता नोवेल पुरस्कारले सम्मानित प्राध्यापक अमर्त्य सेनले बोल्ने कार्यक्रम थियो। निकै अगाडि नै रजिस्ट्रेशन बन्द भै सकेछ; जाने एकिन भएन । तैपनि उपाय लाग्छ कि भनेर मुख्य आयोजक समुहकी महिलालाइ सिधै इमेल पठाएँ, उनले सबै सिटहरु … Continue reading अमेरिका, वेलायत र भारतको प्रजातन्त्र: निर्वाचन पद्धतीमै दाग

आधारभूत आम्दानी : जिवन निर्वाहका लागि सबैलाई अनिर्वार्य बार्षिक भत्ता

वेलायत लेवोर पार्टिका तर्फबाट छायाँ अर्थमन्त्री जोन म्याक्डोनलले पनि आधारभूत आम्दानि अवधारणालाइ लागु गर्ने सन्दर्भमा  आफुहरुले निकै नजिकबाट सम्भावना नियाली रहेको कुरा हिजो बताए । यदि यो अवधारणा लागु हुन सक्यो भने एरिस्टोटल, प्लोटो, जोन लक, जे एस मिल, अब्र्हाम लिङ्कनजस्ता दार्शनिकहरुको लोक कल्याणकारी मान्यतामा राज्यहरु फेरी एक पटक पुनर्मुख हुने छन  । खासगरी ग्लोबलाइजेसनले … Continue reading आधारभूत आम्दानी : जिवन निर्वाहका लागि सबैलाई अनिर्वार्य बार्षिक भत्ता

समाजवादको सान्दर्भिकता: विकल्पको खोजी

नेपालले अहिले भोगिरहेको अस्थिरता आन्तरिक भन्दा बाह्य कारणहरुले उत्पन्न ठुलो समस्या हो। हामीले त्यसलाई नबुझेरै निम्त्याउदै गएको हो। नेपालमा न त पूँजीवाद धान्न सक्ने पूँजीपति छन न त सरकार नै साम्यवाद धान्न सक्ने अवस्थामा छ, चीनमै त छैन साम्यवाद। हामीले निजिकरणका नाममा हुर्काएको निजीक्षेत्र अर्थतन्त्रलाई सघाउनु पर्यो भने हडतालमात्र गर्छ। सून व्यापारीले घटेको मूल्यमा बेच्न … Continue reading समाजवादको सान्दर्भिकता: विकल्पको खोजी

खुसियाली दिवस: जति धेरै त्यति बेखुसी

मार्च २० अर्थात विश्व खुसियाली दिवस । देशको सम्पन्नतालाई कुल गार्हस्थ उत्पादनले प्रतिनिधित्व गर्न नसक्ने कुरा विश्व आर्थिक मंचको डावसमा केहि समय अघि भएको बैठकमा पनि स्विकार गरिएको छ। खासगरि आर्थिक असमानताको दवावले विकल्पको खोजीलाई तिव्ब्र महत्व दिएको छ । यसै सन्दर्भमा कुल गार्हस्थ खुसियालीको प्रसंग जोडिएर आएको छ। कुल गार्हस्थ उत्पादनमा समावेश हुन नसक्ने … Continue reading खुसियाली दिवस: जति धेरै त्यति बेखुसी

बिकास अर्थात ग्रस नेसनल ह्याप्पिनेस

हिजोमात्र यल युनिभर्सिटिका प्रोफेसर, अर्थशास्त्रमा नोवेल पुरस्कार विजेता (२०१३) एवं ''फिशिङ फर फूल'' का एकजना लेखक अर्थशास्त्री रोबर्ट शिलरले 'सरी ग्लोबल सम्मिट'मा उपयोगितावादका महान प्रवर्तक जोन स्टुवार्ट मिलको भनाइ ''ह्याप्पिनेस इज द सोल इण्ड अफ हुम्यान एक्सन'' उल्लेख गर्दै बिकास भनेको मानविय खुशी हो भन्ने कुरामा जोड दिएका थिए । आफ्नो पुस्तक फिशिङ फर फूलको … Continue reading बिकास अर्थात ग्रस नेसनल ह्याप्पिनेस

विश्व ब्यापार संगठनको नैरोबि सम्मेलनमा नेपालको नाकावन्दी !

के नेपालले विश्व ब्यापार संगठनको सदस्यता भएको कारण यस समस्याबाट न्याय पाउला ?! संगठनको नियम उलंघन भएको बिषय पनि छलफल होला, नैरोबिमा !