सफल अवतरण वा असफल बिनास !

वेलायतलाई ई यू बाट निस्कने जनादेश प्राप्त भएको छ । ग्लोबलाइजेसनको डुङ्गामा सहयात्रा गरेका सहयात्रीहरु बिचमा मडारिको संका उपशंकाको देन हो ''ब्रेक्जिट'' । संसदले ब्रेक्जिटलाई रोक्नु पर्छ भन्ने आवाजहरु पनि उठीरहेका छन किनमने उक्त निर्णय लागु हून संसदले अनुमोदन गर्नुपर्छ । यता लेबोर पार्टि, वेलायतका नेता जेरेमी कविनले ''अलगै खालको राजनीति'' कालागि युरोपका ''शोसलिष्ट'' हरुको … Continue reading सफल अवतरण वा असफल बिनास !

Advertisements

वेलायत यूरोपबाट बाहिरिन सक्ला ?

वेलायती जनताले आजको तेइसौं दिनका दिन, अर्थात जुन २३ तारिख, सदस्यको हैसियतले यूरोपियन युनियनमा यथावत रहने वा बाहिरिने भनेर जनमत संग्रहको माध्यमबाट फैसला गर्दै छन । तत्कालिन लेवोर पार्टिको सरकारले लिएको युरोपियन युनियनमा रहने नीतिलाई सन १९७५ मा ६७ प्रतिशत वेलायती जनताले समर्थनमा मतदान गरेका थिए । त्यसपछि धेरै परिवर्तन भएकोले पुन: जनमत लिनु पर्ने … Continue reading वेलायत यूरोपबाट बाहिरिन सक्ला ?

गुगलले प्रयोगकर्ताले सर्च हिस्ट्री मेटाउन के गर्ने त?

गूगलले प्रत्येक प्रयोगकर्ताको सर्च हिस्ट्री, प्रोफ़ाइल, लगायतका गतिविधिहरु नौ महिना सम्म स्टोर गरेर राख्छ र कुनै शक्तिशाली निकाय, अमेरिकी सरकार आदिले मागेमा त्यो रेकर्ड बुझाइ दिन्छ। अझ रमाइलो कुरा त के छ भने खुल्ला बजार प्रतिस्पर्धामा चलेको हुन्छ, एकाधिकार हुन्छ भनेर धेरै सिस्टर अर्गनाइजेशनका एउटै कम्पनीको मातहतमा रहन दिइन्न, तर सबै कुराबाट गूगल अपवाद छ। … Continue reading गुगलले प्रयोगकर्ताले सर्च हिस्ट्री मेटाउन के गर्ने त?

यो ग्लोबलाइजेशनको यूग हो, नेपाल ग्लोबलाइज्ड हुन पाउने कि नपाउने?

नेपालले यति लामो समयसम्म भारतसंग 'रोटि-बेटि' 'सौहार्द' सभ्यता-संस्कृति' र 'खुला सिमाना' भनिने सम्बंधबाट के पायो ? अस्थिरता र गरिवी! हुँदा हुँदा मधेश आन्दोलन र सिके रावतहरु! एउटा आन्दोलनको समाप्तिसंगै आर्को आन्दोलनको विजारोपण! नभए, कसैसंग योभन्दा फरक जवाफ छ? भुकम्पले थिल्थिलिएको नेपालीलाई नाकाबन्दीको उपहार दिएर औषधि, रगत र अक्सिजन समेत ठप्प पारेको भारतले छिमेकीलाई दिन सक्ने … Continue reading यो ग्लोबलाइजेशनको यूग हो, नेपाल ग्लोबलाइज्ड हुन पाउने कि नपाउने?

समाजवादको सान्दर्भिकता: विकल्पको खोजी

नेपालले अहिले भोगिरहेको अस्थिरता आन्तरिक भन्दा बाह्य कारणहरुले उत्पन्न ठुलो समस्या हो। हामीले त्यसलाई नबुझेरै निम्त्याउदै गएको हो। नेपालमा न त पूँजीवाद धान्न सक्ने पूँजीपति छन न त सरकार नै साम्यवाद धान्न सक्ने अवस्थामा छ, चीनमै त छैन साम्यवाद। हामीले निजिकरणका नाममा हुर्काएको निजीक्षेत्र अर्थतन्त्रलाई सघाउनु पर्यो भने हडतालमात्र गर्छ। सून व्यापारीले घटेको मूल्यमा बेच्न … Continue reading समाजवादको सान्दर्भिकता: विकल्पको खोजी

पुँजिवाद र ग्लोबलाइजेशन: बुड्यौलिको नोष्टलजिया !

केही महिना अगाडि द गार्जियनमा पाउल मसोनको एउटा लेख पढने मौका मिल्यो। लेखको शिर्षक 'पुँजिवादको अन्त सुरु भयो' भन्ने थियो र लेखक च्यान-फोरका सम्पादक रहेछन। शुरुमा त एक पटक त्यो लेख पढें त्यसपछी सधैंँ झै यताउता लेख चाहर्ने क्रम जारी नै रह्यो। लेख सुरुमा सामान्य लाग्यो। केही दिन पछी त्यो लेखको समिक्षा र सामाजिक संजालहरुमा … Continue reading पुँजिवाद र ग्लोबलाइजेशन: बुड्यौलिको नोष्टलजिया !

अमेरिकि राष्ट्रपतिको चुनावमा आर्थिक असमानताको मुद्धा: साण्डर्सको लोकप्रियता बढदो

सन २०१७ मा हुन गइरहेको अमेरिकि राष्ट्रपतिको चुनावमा आर्थिक असमानताको मुद्धाले उच्च महत्व पाएको छ । यसै सन्दर्भमा करको कोड परिवर्तन गरेर धनीहरुलाई थप कर लगाउन राष्ट्रपतिका प्रतिस्पर्धी उम्मेद्वार द्वय वेर्नी साण्डर्स् र हिलारी क्लिण्टनले आफ्नो योजना अमेरिकि जनताका सामु प्रस्ताव गरेका छन । हिलारी क्लिण्टनको प्रस्तावमा १० बर्षमा ५०० बिलियन डलर संकलन गर्ने कुरा … Continue reading अमेरिकि राष्ट्रपतिको चुनावमा आर्थिक असमानताको मुद्धा: साण्डर्सको लोकप्रियता बढदो

गरिवलाई धनीको वस्तिमा प्रबेश निषेध गर्ने ‘वाल अफ शेम’ का अर्थमन्त्रिलाई पनि ‘द बैंकर’ अवार्ड

८ देखी १० प्रतिशतसम्म 'आर्थिक ब्रिद्धी र स्थायित्व' प्राप्त गर्न सफल देशहरु र त्यसका अर्थमन्त्रिहरुलाई बाजी मार्दै चरम गरिविले ढाकेको देश पेरुका अर्थमन्त्रि आलोन्सो सेगुरालाई पनि २०१६ को 'द बैंकर' अवार्ड दिइेएकोछ । उनलाइ कुल गार्हस्त उत्पादन ३ प्रतिशत हासिल गरेकोले 'आर्थिक ब्रिद्धी र आर्थिक स्थायित्व' का लागि दिईने यो अवार्ड प्राप्त भएको हो । … Continue reading गरिवलाई धनीको वस्तिमा प्रबेश निषेध गर्ने ‘वाल अफ शेम’ का अर्थमन्त्रिलाई पनि ‘द बैंकर’ अवार्ड

डोनाल्ड ट्रम्प, मुश्लिम र महाथिर मोहम्मद

अमेरिका आफूलाई विश्वको नेता भनाउन चहान्छ। स्वभाविक रुपमा त्यहाॅका राष्ट्रपतिहरुमा पनि त्यो दम्भ रहने नै भयो । डोनाल्ड ट्रम्प अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट २०१६ को नोभेम्बर ८ तारिखका दिन हुन गईरहेको राष्ट्रपति पदको निर्वाचनमा प्रत्यसीका लागि तयारी गर्दैछन् । यसै क्रममा उनले मुश्लिमहरुलाई अमेरिकामा छिर्न प्रतिवन्ध लगाउनु पर्ने धारणा एउटा सार्वजनिक कार्यक्रममा व्यक्त गरे । … Continue reading डोनाल्ड ट्रम्प, मुश्लिम र महाथिर मोहम्मद

अव चाईना बारे वुझ्न र ब्यवहार गर्न ढिलो गर्नु हुन्न

अव चाईना बारे वुझ्न र ब्यवहार गर्न ढिलो गर्नु हुन्न । एशियामा चीन आफ्नै वलवुतामा विश्व सामु शक्ति विस्तार र प्रदर्शन गर्दै अगाडी बढिरहेको छ। यध्यपि यसको विस्तारित शक्तिलाई अहिलेका शक्तिशाली राष्ट्रहरुले सहजै स्विकार गर्नु रुचिको बिषय नभएर वाद्यताको बिषय हो। त्यसैले पश्चिमीहरुले जनसंख्याको वृहद आकार र पुरानो प्रजातन्त्र विद्यमान रहेकोले भारतलाई काउण्टर शक्तिका रुपमा … Continue reading अव चाईना बारे वुझ्न र ब्यवहार गर्न ढिलो गर्नु हुन्न

न्यूयोर्कको जिजीविषा : कविता

तिम्रो धर्म अलग भएर के भो ? तिम्रो विचार अलग भएर के भो ? तिम्रो देश अलग भएर के भो ? आखिर हामी यही भूमण्डलका कीरा न हौँ । हात र मुख जोड्नका लागि

नेपाली लोक दोहरी गीत संगितमा विध्यावारिधि गेरेकी सहायक प्राध्यापक आना स्टिर

नेपाली लोक दोहरी गीत संगितमा विध्यावारिधि गेरेकी सहायक प्राध्यापक आना स्टिर सबै नेपालीको मन छुन सफल भएकिछिन । उनी भन्छिन - घुम्ने ठाउँँ नेपाल हो जहाँँ गाउँ पिच्छे भाषा, सस्क्रिती, भोजन, पोशाक, चालचलन बिच विविधता छ। सुन्ने बित्तिकै उत्तर दिने जुन शक्ति दोहोरी गितमा रहेछ त्यो बिशिष्ट खालको छ । दुनियाँको कुनै पनि मुलुक सस्कृतिमा यति … Continue reading नेपाली लोक दोहरी गीत संगितमा विध्यावारिधि गेरेकी सहायक प्राध्यापक आना स्टिर

विश्वबारे धेरै जान्दैनन, शक्तिशाली मान्छेको छनौट गर्दछन- महाथिर

यिनी हुन हिलारी क्लिण्टन पुर्व राष्ट्रपति विल क्लिण्टनकि प्यारी श्रीमती, जसले मोनिका लेविन्सकी काण्डमा मोनिकाको तमाम दाविहरुलाई असफल पर्दै श्रीमानलाई बचाइन | अब यिनै महान हिलारी क्लिण्टन अमेरिकाको २०१६ मा हुने राष्ट्रपतिको चुनावमा उठने तयारि गर्दैछिन - तमाम महिला हक हितको नारा लिएर !!!

चाइनाको निरन्तर आर्थिक विस्तार : केन्द्र बिन्दु एशिया

चाइनाको करिव ६७ प्रतिशत सेयर रहने भनिएको यस बैङ्कलाइ मुलत: विश्व बैंकको प्रतिस्पर्धीको रुपमा लीइएकोछ | सोभियत संघको बिघटन पस्चात एकलौटि रुपमा विश्व अर्थतन्त्रमा हालीमुहाली चलाउँदै आएको अमेरिकी योजनाकारहरु बैंकिंग प्रणालिमा आफ्नो बर्चस्व गुम्ने डरले आत्तिएका हुन | स्मरण रहोस- विश्व बैंकमा अमिरिकाले, अन्तराष्ट्रिय मुद्रा कोषमा युरोपले र एशियाली बिकाश बैंकमा जापानले एकलौटि रुपमा प्रमुख नियुक्ति गर्ने गर्छन |