अनसनको सन सन

सत्याग्रहका आग्रही नन्द, गोबिन्दहरु प्रति समर्पित नन्दप्रसाद मारिए, मरेर गए, श्रीमती मर्दैछन गोबिन्द केसी थपेरै अनसन इतिहास रच्दैछन बालकृष्ण घुम्ने, रेणूले जित्ने संघिय यो चित्र शेरको भेषमा स्यालको तस्विर भित्तामा…

अध्ययन !

सिसाभित्र किलोमा ठोकिएर अंकहरु खोज्दै घुमीरहेको सुई ज्ञान र स्वतन्त्रताको त्यो भान अध्ययन ! साहुको भित्तामा टाँसिएर साहुकै हितका लागि अवमुल्यन भैरहेछ मिलेको जे छ- मूल्य ! पैंचो ज्ञान; साहुकै कचौरा…

पारीको बारीमा मिसाईएको फूलबारी

जङेले पिलर हालेर आयो नयाँँ मुलुक आफ्नो, फकायो बोलायो खिचातानि थियो, धरती जोगायो ईतिहासमा नेपाल १०४ बनायो 'पृथ्वी' मा बाटो फराकिलो पार्यो जहानियाँ जङे, ईतिहास बनायो   बहुदल थपिए, दल…

को कति दिन प्रधानमन्त्रि भएछन ?

२०४६ को प्रजातन्त्र पुनर्स्थापना पश्चात सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्रि तथा दलका नेताको विवरण: को कति दिन प्रधानमन्त्रि भएछन ? १. कृष्ण प्रसाद भट्टराई २ पटक (४०२+२९६) = ६९८ दिन २. गिरिजाप्रसाद…

नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

नचाहँदा नचाहँदै यो पोस्ट लेख्न श्यर गर्न उपयूक्त देखें, लेख्दैछु कि- नेपालको भविश्य कहाँँ छ? खण्ड वा अखण्ड; के मा छ ? के हो खण्ड र अखण्ड; कसरी आयो यस्तो…

लोकमान सिलवाल प्रकरण: सन्देश के गयो ?

वर्तमान देउवा समर्थित प्रचन्ड सरकारले दुइवटा काम गरेको छ- कर्मचारीको पजनी । अख्तियारका लोकमानलाई महाअभियोग लगायो र प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्ती गर्‍यो । परीणामत: अख्तियारले अगाडि बडाएका पूर्व प्रधानमन्त्री,…

गाउँपालिका सचिवहरुको हालत के होला ?

हिजो माओवादिले शेर ब देउवाको पालामा जङल गएर सबैभन्दा पहिले स्थानिय निकायलाई निशाना बनायो । अहिले प्रचण्डको पालामा (देउवा समर्थित) हुने भनिएको स्थानिय निकायको चुनावपछी मधेशमा ठीक त्यही अवस्था आउने…

एकता प्रदर्शन गर्नुको विकल्प छैन

"शत्रुहरुको ब्यवहारलेभन्दा मित्रहरुको मौनताले पोलिरहने छ"- मार्टिन लुथर किङ कञ्चनपुर गोली काण्डमा नेपाली जनताले जे देखेको छ त्यही बोलेको छ कि- त्यो घटनामा भारत दोशी छ। तर राज्यको नेत्रित्व गरेको नेपाल…

अमेरिका, वेलायत र भारतको प्रजातन्त्र: निर्वाचन पद्धतीमै दाग

बिषय थियो- 'प्रजातन्त्र र सामाजिक निर्णय' । अक्सफोर्ड युनिभर्सिटिले आफ्नै सेल्डोनियन हलमा आयोजना गरेको लेक्चर प्रोग्राममा 'सामाजिक कल्याण' का अध्येता नोवेल पुरस्कारले सम्मानित प्राध्यापक अमर्त्य सेनले बोल्ने कार्यक्रम थियो। निकै…

“भुजा” ज्यूनार गराएको इतिहास कतै छैन

नारायणहिटिका राजकुमारहरुले बोल्दा "खतरा" देख्नेहरु आज पश्चिमी नागरिकताधारी लैनचौर दरवारका ठिमाहाहरुले खुलेयाम देश टुक्र्याउनु पर्छ भन्दा घाँस उघ्राएर किन बसेका हुन? मुखमा के को बुझो अडिकिएको हो?! जंगलमा बाघ, स्याल,…

अध्ययन !

सेकेण्ड सुई; सिसाभित्र किलोमा ठोकिएर अंकहरु खोज्दै घुमीरहेको टुप्पो ज्ञान र स्वतन्त्रताको त्यो भान अध्ययन साहुको भित्तामा टाँसिएर साहुकै हितका लागि अवमुल्यन गरिरहेछ मिलेको जे छ- मूल्य; पैंचो ज्ञान; साहुकै…

गणतन्त्रको गलगाँढ

कुनै मुखियाको स्वागतमा जनतालाई अस्पताल जान बन्देज लागेको छ तिनै जनता 'वाक स्वतन्त्रता' खोज्दै सामाजिक संजाल चहार्न वाध्य छ भरौटेहरुको त पाैरखै भो- देश नाकावन्दिले होस वा भ्रमणले ठप्प छ…

मनीचको शान्ति र अधिकार

वचनमा मानिस शान्ति, डिमोक्र्यासी सहयोग-सदभाव र अधिकारको कुरा गर्छ र भन्छ- मानिस त ‘सर्वश्रेष्ठ’ प्राणी हो । क्षणभरमै हाँकिदिन्छ, विश्व सारा पृथ्वी देखि चन्द्रमासम्म मेरो गोरुको बारै टक्का- मेरो जति…

तिनको के काम

तिसौं बर्ष बितिसक्यो धारामा पानी आउँदैन भने- मेलाम्चीको के काम ! टुकी र लालट्रेनको आयतले ढुङे युगमा लैजानेहो भने- लोडसेडिङको तालिका फेर्न प्राधिकरण र मन्त्रालयको के काम ! ग्याँस, पेट्रोल…