राजकुमार दिक्पालको खोज: जंगबहादुर राणाको तलबचाहिँ कति थियो ?

तलब-इतिहास जंगबहादुर राणा कतिपयलाई दन्त्यकथाको नायकजस्तो लाग्छ। यही नेपाली माटोमा जन्मेर राजदरबारमा राजा, रानी र युवराज तीनमुख भएको बेला अनेक किसिमका खेल खेली शक्ति आफ्नो हातमा लिएर राजालाई खोपाको देउता बनाउने शासक हुन्, उनी। उनैले बीजारोपण गरेको जहानिया राणा शासनले नेपालमा लगातार एक सय चार वर्ष एकछत्र राज गर्‍यो। जंगबहादुर राणा सत्तामा आउनुमा उनको पारिवारिक … Continue reading राजकुमार दिक्पालको खोज: जंगबहादुर राणाको तलबचाहिँ कति थियो ?

दिल्लिका अरविन्द केजरिवाल ‘नयाँँशक्ति’ होइनन

बहस:  नयाँँशक्ति अरविन्द केजरीवालले भारतमा पाएको मुख्य मन्त्रीको पदलाई त्यहा नयाँ शक्तिको उदय भएको भनेर व्याख्या गरिदैछ, त्यो गलत हो। विगतमा शुसासनको प्रत्याभूति हुन नसक्दा वाक्क दिक्क भएका भारतीय जनताले केन्द्रमा मोदी र दिल्लीमा केजरिवाललाई ठाउँ दिएका हुन। अझ वस्तविकता त के हो भने हिँसाको दाग लागेर अन्तरराष्ट्रिय प्रवेषमा समेत रोक लगाइेका नरेन्द्र मोदिलाई अलोकप्रिय हुँदै … Continue reading दिल्लिका अरविन्द केजरिवाल ‘नयाँँशक्ति’ होइनन

गोला-बारुदको शान्ति

हिजो हामी रोयौं आज पेरिसहरु रुॅदैछन पेरिसहरुलाई दुख्दा हामिलाई पनि दुख्यो तर हामिलाई दुख्दा कसैलाई दुखेन गोला-बारुद जहाॅबाट निस्किएको भए पनि मर्छन तीनै निर्दोषहरु लुक्छन अपराधीहरु त भेटिदैनन कतै पनि देखिरहेछौँ, बुध्दको नाममा आत्मदाहको कू-निती, र गान्धिको शालिक मुनि हतियारको कारोबार, बुध्दकै चेला भएर पनि हिंसाको रापमा जलिरहेछौँ, एउटाले बेचेर कमायो  नाफा आर्कोले मारेर वाहवाही … Continue reading गोला-बारुदको शान्ति

आमा, त्यो आएन : कविता

त्यसले अधर्मसित लड्न पनि सकेन धर्मलाई पनि बोक्न सकेन बन्धकै बन्धक बनेर सात वर्ष जनताका आशालाइ तुसारापात गर्यो हो, आमा अब त्यो आउँदैन होला ।

न्यूयोर्कको जिजीविषा : कविता

तिम्रो धर्म अलग भएर के भो ? तिम्रो विचार अलग भएर के भो ? तिम्रो देश अलग भएर के भो ? आखिर हामी यही भूमण्डलका कीरा न हौँ । हात र मुख जोड्नका लागि