नेतृत्व गुम्सिएर निर्णयको वन्दि हुँदाको परिणाम के होला ?

मैले पहिलेदेखि भन्दैआएको थिएँ “संघीय व्यवस्था धेरै नै महँगो हुन्छ । यसलाई रोगको अचूक औषधिको निदान भनियो । संघीयतामा मुलुकलाई लैजाने प्रतिबद्घता भइसक्यो । तर, यो श्रेष्ठतम प्रणाली होइन, निकै कठिन प्रणाली हो । प्रतिबद्घता फिर्ता लिन पनि नमिल्ने अवस्था छ । थाम्न सक्ने संघीयता बनाउनु भनेको त्यो पनि भएन । संघीयतामा धेरै संरचना नबनाए हुन्छ । यसबारे धेरै नबोलैाँ, संघीयता विरोधी भन्छन्” – रामशरण महत, पूर्व अर्थमन्त्री, ने का | नेपाल पाक्षिक, माघ ७, २०७४ page 8

यो आगामी अनुसन्धानको बिषय हुन सक्छ,

१) हिजो किन बोलिएन ? अब बोलेर सप्रनेवाला केहि छ ? यस्तो नेतृत्व कति होलान ?
२) संघीय व्यवस्था महँगो हुने आधार, नेपालको परिप्रेक्षमा यसका असर, चुनौती र भविष्य
३) कसको कुन इच्छामा आयो संघियता र किन

अहिले समयको पावन्दी छ, कुनै दिन फुर्सद हुने वित्तिकै यो बिषयमा अनुसन्धान गरिने छ ।

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.