बुढो, युवा र वालक

बुढो, युवा र वालक

 

बुढो

बिगत धेरै भविश्य कम
भविष्यको लागि समय नै छैन्
बिगत् मात्रै सम्झिरहन्छ ।

युवा
बिगत र भविश्य बराबर
बिगत् हेर्दै भविष्य बनाउँछ ।

वालक
बिगत थोरै भविश्य धेरै
भविष्यको प्रति अत्यन्त आशवादी छ ।

त्यसैले,
नून थोरै बुढाको
जोश हो युवा, वालकको जाँगर
उर्लँदो बाडी बिकाशको लहर ।

2014, UK

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s