शुक्ष्म-कविता

जिन्दगी (१)

अथाह समुन्द्र

गहिरो जिन्दगी

खोजिरहेका माछाहरु

जिन्दगी (२)

बोक्दा बोक्दै

दुखेको ढाड

एकैछिन कतै सुत्न पाए हुन्थ्यो

न्याय 

यौटा भब्य महल

निदाएका कुबेरहरु

महादेवको तीन नेत्र

share rule
share rule

http://wp.me/P5iiCD-M6