शुक्ष्म कविता: भमरा

हिजोसम्म लुकिछिपी आउने जाने गर्यो
बिश्वास गरी रश दिएँ, आज मुटु चोर्यो
छुचो रैछ भमरा त्यो फूलको रश माग्ने
चुसेपछी रश सबै तित्तो पारी भाग्ने

©Jesi, 2016

share rule
share rule

download

Advertisements