लाइक कसरी हानुँ ?

महाभुकम्प गइरहेको बेला,

यथार्थ देख्छु- दु:ख; मरेका, रगताम्य र घायल भएका

अर्काथरी फेसबूकमा ”लाइक”को सुख गनिरहेका

संकटमा परेको छु- ”लाइक” कसरी हानुँ ?

”सिम्प्याथी” र ”डिस्लाइक” किन नदिएका !

सोच्छु– प्राविधिक सभ्यता त यस्तै हो,

विवेक सकिएर संवेदना गुमाउँदै

प्रविधिको बैशाखि टेकीरहेका

© जगदीश, 2015

share rule
sharing rule
devil_horse_cake_1
Image : http://theawesomer.com/devil-horse-cake/257365/
Image: Google search
Image: Google search
बर्खान्तको ऋण तिर्न गोठालो: १४,५९१ जनालाई मन परेछ । कस्तो अचम्म ! 'लाइक' जस्तै 'मनपरेन' वा 'सहानुभुती' भन्ने ठाउँँ खै ?
”बर्खान्तको ऋण तिर्न गोठालो” — यो वालकको दर्दनाक ब्यथा १४,५९१ जनालाई मन पर्‍यो भन्नुपर्ने वाध्यता !!! किनभने ‘लाइक’ जस्तै ‘मनपरेन’ वा ‘सहानुभुती’ भन्ने ठाउँँ खै ? अनफ्रेण्ड गरेको देख्न पाइने समाचार दिने फेसबूकले मानविय संवेदनालाई पनि ख्याल गर्छ कि …
Advertisements

1 Comment

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s