समर्पण  

कवि वालचन्द्र वाग्ले र वहाँद्वारा लिखित महाकवि देवकोटा (खण्डकाव्य) को आवरण पृष्ठ
कवि वालचन्द्र वाग्ले र वहाँद्वारा लिखित महाकवि देवकोटा (खण्डकाव्य) को आवरण पृष्ठ

‘‘मेरो कविता ‘नरत्वप्रकास’ (काव्य) महाकवी लक्ष्मीप्रसाद देवकोटालाई विक्रम संवत १९९३-९४ सालतिर के मा हो वहाँको डिल्लिबजारको घरमा ”यो कविता हुन्छ की हुँदैन भनेर?” देखाउने सुअवसर पाएको थिएँ । वहाँले दुइ-चार श्लोक हेरर भन्नुभएकोथियो –  ”लेख्नेको रुचिको कविता हुन्छ सबैलाई सोधेर चित्त बुझाएर कविता लेखिदैन, एक बिषय लिएर तपाँइलाई मनपरेको लेख्दै जानोस पूरा भए पछि त्यहि कविता हुन्छ’’ – वालचन्द्र वाग्ले, महाकवि देवकोटा (खण्ड काव्य) 


—– मेरो प्यारो नरङा —–

Advertisements