म अर्थशास्त्रको बिद्ध्यार्थी हुँ। खासगरी विश्वको आधाभन्दा धेरै मानिसहरु आजको एक्कईसौं शताव्दीमा पनि  बिकास र अवसरको पहुँचभन्दा बाहिर रहनु दुखको कुरा हो। त्यसैले बिकासका मान्यताहरु माथि नै गहिरो बिचार गर्नु पर्ने देखिन्छ। सिमान्त को “बिकास सबैको लागि; सँधैको लागि” भन्ने सूत्र वाक्यले आकर्षित गरायो; नियमित पाठक पनि हुँ ।

टी के थापा, यू के

अस्ताउँदै गरेको पूँजीवाद प्रजातन्त्र होइन, यसले मानव अधिकारको सम्मान पनि गरेन; न त अस्ताइसकेको साम्यवादले नै। ‘सबैका लागि, सधैंका लागि’ आर्थिक सुरक्षा, न्याय र वास्तविक प्रजातन्त्रको सम्मानका निम्ती प्रयोगमा असफल भैसकेका वादहरूभन्दा बैकल्पिक ब्यवस्थाको कल्पना गर्नु बेश।

 

– सिमान्त

%d bloggers like this: