क्रिकेटको एउटा तारा खेल्दाखेल्दै अस्तायो

philip hugeas

हिजो २६ नोवेम्बेरका दिन घरेलु खेलमा क्रिकेट खेल्दै गर्दा अष्ट्रेलियाका होनाहार क्रिकेट खेलाडी २५ बर्षिय फिलिप हघिजको टाउकोमा लागेको बलको प्रहारबाट निधन भएकोछ । खेल मैदानको शानदार रौनकबीच एक्कासी हजारौँ दर्शकहरूलाई मर्माहत पार्दै ज्यान गुमाउन पुगेका हघिजको चिर शान्तिका लागि कामना गर्दछौँ । उनको निधनबाट हजारौँ फ्यानहरूले आफ्नो प्रिय खेलाडी गुमाए, परिवारले असल कर्मठ सदस्य गुमाउन पुग्यो भने क्रिकेट खेलकालागि एउटा असल खेलाडीको अभाव सँधै खडकिने भयो ।

जतिबेला उनी खेलिरहेका थिए, दर्शकहरू हौसिरहेकै थिए, ठीक एतिखेर सियन अबोटले फर्काएको बलले उनको पछाडि घाँटिको माथिल्लो भागमा लागेर अचानक मुर्छित भए । उनलाई स्थानिय विन्सेण्ट अस्पताल उपचारका लागि लगियो । विश्वलेनै उनको जिवन माग्दै प्रथना गरि रहेको थियो, तर सारा प्रयासहरू सबै बिफल घोषित भयो- उनी कहिल्यै यो धरतिमा नफर्किने गरि हामिहरूबाट सँधैकालागि टाढा भए ।

डा पिटर ब्रुकनेरले बढो दुखका साथ यो खबर सुनाएका थिए भने अष्ट्रेलिएन क्यप्टेनले परिवारका तर्फबाट समवेदना मन्तव्य पढेर सुनाएका थिए ।

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s