प्रधानमन्त्रीले बोल्ने कुराका विषयमा उठेको बहसले निष्कर्ष पहिल्याउन सक्नु पर्छ

सामाजिक संजाल पनि अचम्मकै रहेछ, तरंगित भैरहन सक्ने । नेपालको सन्दर्भमा, केहिदिन अघि दार्जिलिङ्गको गोरखाल्याण्ड आन्दोलनका वेला नेपालीलाई अपशब्द बोलेर सीमारहित बनेकी सिमा सुवेदीलाई पछाडी पार्दै साझा सवालाको अन्तर्वार्तामा कलाहीन शब्द प्रयोग गरेकै कारण यतिखेर प्रधानमन्त्रि शेरबहादुर देउवा चर्चाको शिखरमा छन् । उक्त अन्तर्वार्ता मार्फत सार्वजनिक क्षेत्रमा काम गर्नेहरुले समाजसंग सूचना आदान-प्रदान गर्दा के कस्तो … Continue reading प्रधानमन्त्रीले बोल्ने कुराका विषयमा उठेको बहसले निष्कर्ष पहिल्याउन सक्नु पर्छ

Advertisements

अकिर्ण आँखा | त्रिभुवनचन्द्र वाग्ले

नयाँ पुस्ताको जवर्दस्त कविता https://www.youtube.com/watch?v=WichEM-Ks98

संचारले बाँच्नका लागि लेख्नु पर्ने अवस्था आयो भने चौथो अंगको अस्तित्व रहँदैन

विश्वमा संचालित अधिकांश ''टाइकुन संचार'' गृहमा निजि क्षेत्रको लगानी रहँदै आएकोछ। त्यसैले बाँच्न वा उन्नति गर्नका लागि उसले नाफा कमाउनै पर्ने हुन्छ। 'नाफा' र 'संचार' को मान्यता बिच भारि अन्तर छ। त्यसैले निजि क्षेत्रले संचारकोभन्दा पनि नाफाको प्रवर्धन गरिरहेको हुन्छ। नाफा आर्जन हुने संचार सामग्रीलाई उसले पहिलो प्राथमिकता दिने गर्दछ; चाहे त्यो ब्यक्तिगत होस वा … Continue reading संचारले बाँच्नका लागि लेख्नु पर्ने अवस्था आयो भने चौथो अंगको अस्तित्व रहँदैन

आर्थिक असमानता: टाइकुन मिडियाले काम गर्लान ?

जेरेमी कोबिन अर्थात लेवोर पार्टी, वेलायतका नेता साइकलमा सररर !  न आसेपासे, न त धुपौरेहरु नै; न सुरक्षा न त बिलाशी गाडी नै; सादा जीवन उच्च बिचार; जहाँँ विश्वास त्यहाँ सम्मान । जेरेमी कर्विनले 'संसदिय बहुदलीय प्रजातन्त्रको' लागि आफ्नो जिन्दगी सर्पण गरी आएका छन तर ''टाइकुन'' मिडियाले उनलाई ''वामपन्थी'' कित्तामा उभ्याउने गरेका छन । वालिग मताधिकार … Continue reading आर्थिक असमानता: टाइकुन मिडियाले काम गर्लान ?