संघियता, कर र आर्थिक समानता

माथिको चित्रले प्रदेशका भावी मन्त्रालयहरुको पूर्वाधारलाई देखाउँछ । यस्तो सम्रचना लिएर अबको संघियताले देशको बिकास गर्ला कि गाउँका गरिव किसानहरुलाई करको भार थप्ला ? मन्त्रिहरुको तलब, सम्रचना र कार्यालयहरुको निर्माण गर्ने बजेट पहिलो प्राथमिकता; त्यसपछी बिकास हुन जाने कुरा निस्चित देखिन्छ । गाडी, निर्माण सामाग्री लगायत पूँजी प्रविधी भित्र्याउन ठुलो मात्रामा धन राशी आयातको क्रममा बाहिरिने … Continue reading संघियता, कर र आर्थिक समानता

Advertisements

माओवादी किन सत्ता छाडन चाहिरहेको छैन !

अचम्म त के छ भने सत्ता छाडने दवाव कांग्रेसलाई दिईएको छ तर माओवादी जो सत्ता छाडेर तत्कात नयाँ सरकार बनाउको लागि मार्ग प्रशस्त गरिदिन सक्छ तर ऊ पनि त्यसो गरि रहेको छैन। जबकि माओवादीले एमालेसंग वाम एकताको चुनावी तालमेल गरेर तेश्रो ठूलो शक्ति हुन सकेको छ र पार्टि मिलाउने कुरा पनि जनतालाई बताइएको थियो; चुनाव पछि यी वाचा वन्धनहरू एकाएक सत्ता-कुर्ची प्राप्त गर्ने खेलमा परिणत भएको छ। Continue...

अनसनको सन सन

सत्याग्रहका आग्रही नन्द, गोबिन्दहरु प्रति समर्पित नन्दप्रसाद मारिए, मरेर गए, श्रीमती मर्दैछन गोबिन्द केसी थपेरै अनसन इतिहास रच्दैछन बालकृष्ण घुम्ने, रेणूले जित्ने संघिय यो चित्र शेरको भेषमा स्यालको तस्विर भित्तामा बिचित्र जनताको हितमा सत्याग्रह भन्दै बसे ती गोबिन्द कसैले केहि गरेनन कहिल्यै मारिंदा ती नन्द सतिले श्राप दिएर गइन, सीताको हरण भो न राम रह्यो, … Continue reading अनसनको सन सन

गाउँपालिका सचिवहरुको हालत के होला ?

हिजो माओवादिले शेर ब देउवाको पालामा जङल गएर सबैभन्दा पहिले स्थानिय निकायलाई निशाना बनायो । अहिले प्रचण्डको पालामा (देउवा समर्थित) हुने भनिएको स्थानिय निकायको चुनावपछी मधेशमा ठीक त्यही अवस्था आउने देखियो । नयाँ सम्बिधानबाट नेपालको बिखण्डनलाई संस्थागत गरिसकियो र अब चुनाव बहिष्कारको राजनितीबाट दिर्घकालिन अस्थिरता रोपिंदै छ । समयमा बिचार गर्न जरुरी छ है । … Continue reading गाउँपालिका सचिवहरुको हालत के होला ?

गणतन्त्रको गलगाँढ

कुनै मुखियाको स्वागतमा जनतालाई अस्पताल जान बन्देज लागेको छ तिनै जनता 'वाक स्वतन्त्रता' खोज्दै सामाजिक संजाल चहार्न वाध्य छ भरौटेहरुको त पाैरखै भो- देश नाकावन्दिले होस वा भ्रमणले ठप्प छ गणतन्त्रको गलगाँढ- सके खाउ नसके घिच; देश त ब्यथामा सिकिस्त छ ! ©Jesi, 2016

तनहूॅका थप पाॅच गाबिसलाई नगरपालिका बनाईने

नगरपालिका सिफारिस समिति तनहुँले जिल्लाका थप पाँच गाविसलाई नगरपालिका बनाउन सिफारिस गरेको छ ।

नितीगत सून्यता: सरकारले तत्काल बिज्ञहरुको काउन्सिल बनाओस

किताव र त्यसका लेखक बारेको चर्चा

बहुदलिय ब्यवस्था राम्रो राज्य प्रणाली हो तर यसमा बहु-बिचारलाइ नेत्रित्वले ब्यवस्थापन गर्ने सकेन भने त्यो दिन भयंकर कहाली लाग्दो पनि हुन सक्छ। त्यसैले बेलैमा बहु-बिचारलाइ राष्ट्र र जनताको हित अनुकुल हुने गरी सर्वसम्मत बिचारमा परिणत गर्न संबन्धित बिषयका बिज्ञहरुको आयोग बनाउनु जरुरी छ। यसले दिएको रायलाई सरकारमा जुन दल वा ब्यक्ति रहे पनि लागु गराउन … Continue reading नितीगत सून्यता: सरकारले तत्काल बिज्ञहरुको काउन्सिल बनाओस

पछाडिबाट छुरा हाने

अब के प्रमाणित भएको छ भने भारत केही स्वार्थ पुरा गराउन नेपालका सत्ताधारी र आन्दोलनकारी सबैसॅग मिलेर दोहोरो भुमिका निर्वाह गर्छ र यता नेपालका सत्ताधारी र आन्दोलनकारी पनि आफ्नो (कु)सफलताका लागि भारतिय दोहोरो भुमिकामा बिभाजित भएर आफ्नो भात भान्सा चलाउॅछन । त्यसैले अर्काको खटनपटनमा बाॅच्ने यी परजीवीहरु कहिले अघाएर टन्न हुन्छन त कहिले भोकले सुसुपाल … Continue reading पछाडिबाट छुरा हाने

संघीयता नेपाल र नेपालीको एजेण्डा हुँदै होइन- चित्रबहादुर केसी

काठमाडौं । चित्रबहादुर केसी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष । संघीयताको सबैभन्दा ठुला विरोधी । सिंगो देश संघीयतामा जान लाग्दा उनै एक जना केसी मात्र संघीयता विरोधी हुन् र उनले भविष्ण वाणी गरेका छन् संघीयता आयो भने देश दलदलमा फस्छ । प्रष्ट भाषमा र ठेट नेपाली शब्द प्रयोग गरेर बोल्ने संघीयता विरोधी धारका एक्ला पुरुष केसीसँग नेपाल … Continue reading संघीयता नेपाल र नेपालीको एजेण्डा हुँदै होइन- चित्रबहादुर केसी