बाँचेका मान्छेहरु: भक्कनो फुटेर आयो, मैले आँशु रोक्ने सकिन

उजेलीले भक्कानिएर रुँदै भनिन- ...हामी गाउँका मानिसहरुले सँधै दु:ख पाउनु पर्ने हो ?'' आँशु रोक्न मनलाई झनझन कस्दै लगें तर भक्कनो फुटेर आयो, मैले आँशु रोक्ने सकिन । प्रस्तोतालाई एउटा जिवन्त कार्यक्रमका लागि धन्यवाद !

Advertisements

रामशरण महत विश्वका उत्कृष्ट, नेपालका के ?

चिरञ्जीवी पौडेल/ टिप्पणी २१ पुस, काठमाडौं । एउटा नेपालीले कुनै पनि अन्तर्राष्ट्रिय अवार्ड पाउँदा देशवासी गौरवान्वित हुनुपर्ने हो । यसअर्थमा ‘दि बैंकर’ले पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ को अवार्ड दिँदा सिंगो देशका लागि गौरवपूर्ण क्षण हुनुपर्ने थियो । तर, यसलाई सामाजिक सञ्जाल र जनमानसमा अहिले उपहास र ठट्टाको विषय बनाइएको छ । डा. … Continue reading रामशरण महत विश्वका उत्कृष्ट, नेपालका के ?

भुकम्पले हल्लाएको परदेशि मन

यहि भएर होला समाज चाहिएको । समाजलाइ पूर्णाकार दीने काम भाषा, सँस्क्रिति र बंशले गर्ने रहेछ, जुनकुरा विदेशमा आफुले खोजे जस्तो नहुने । त्यसैले बस्ने र बस्न दीने दुवैले एक अर्कालाइ पराई ठानिरहने । जवसम्म स्वामित्व ग्रहण गर्न सक्ने अवस्था आउदैन तव तबसम्म कुनै पनि समाज उसका लागि आफ्नो हुन सक्तैन । त्यसैले मानिसहरुको आवत जावत भन्दा पनि तिनिहरुको बिचमा अपनत्वको भावना पैदा गर्न सक्नुपर्छ ।

नेपाल सरकारले कसैको मन नदुख्ने गरी उद्धार र राहतको समन्वय मिलाओस

मान्छे चिनियो- को कति बदमाश छ भनेर। केहि ब्यापारी यो मुलुकको सबैभन्दा चोर। स्वविवेक प्रयोग गरेर नेपालीहरु काठमाण्डौ छोडन खोज्दै छन, जसले गर्दा उद्धार कार्यमा खुकुलो र सहज हुनेहुन्छ तर यातायात व्यवशायीहरु यस्तो पिडाको पनि फाइदा उठाउँदै जति पायो त्यति भाडा असुल्दै छन।