तराइ आन्दोलन: झादेखी राउतसम्म

तराइमा यस्तो अवस्था आयो कि- स्थानिय निकायको चुनाव हुन नसक्ने, यदी भइ नै हालेछ भने पनि हिजो माओवादिहरुले गाविसहरुलाई जसरी पहिलो निसाना बनाएका थिए त्यही अवस्था आउने प्रष्ट देखिएको छ…

एकता प्रदर्शन गर्नुको विकल्प छैन

"शत्रुहरुको ब्यवहारलेभन्दा मित्रहरुको मौनताले पोलिरहने छ"- मार्टिन लुथर किङ कञ्चनपुर गोली काण्डमा नेपाली जनताले जे देखेको छ त्यही बोलेको छ कि- त्यो घटनामा भारत दोशी छ। तर राज्यको नेत्रित्व गरेको नेपाल…

अन्ना हजारेको लोकप्रिय भ्रष्टाचार बिरोधी अभियाननै बिसर्जन भयो

जतिवेला भारतमा कङ्रेस-आइ नेत्रित्व संकटमा थियो त्यतिवेला धेरै अन्यत्र नाम कमाएका प्रतिष्ठित खासगरी सेलेब्रिटीहरु राजनीतिमा आए (ल्याइयो !?)। विश्व विख्यात कलाकार अमिताभ बच्चन पनि होमिए- त्यही बिटुलिएको राजनीतिमा । अहिले…

अमेरिका, वेलायत र भारतको प्रजातन्त्र: निर्वाचन पद्धतीमै दाग

बिषय थियो- 'प्रजातन्त्र र सामाजिक निर्णय' । अक्सफोर्ड युनिभर्सिटिले आफ्नै सेल्डोनियन हलमा आयोजना गरेको लेक्चर प्रोग्राममा 'सामाजिक कल्याण' का अध्येता नोवेल पुरस्कारले सम्मानित प्राध्यापक अमर्त्य सेनले बोल्ने कार्यक्रम थियो। निकै…

पानीले भारतलाई कसरी तड्पाएको छ, दर्दनाक कथा !

यो कथा गाउँमा बस्ने गरिवहरुका लागि दुर्दशा, सिङो देशका लागि कलन्क अनी दशा । गान्धिको 'महान देश'का लागि खाने पानीको लागि मूल्य तिर्न नसकेर भारतको पन्जावका किसानहरु पानीकै नहरमा कसरी…

नेपाली अर्थमन्त्रीले कसरि बुझ्लान ?!

भारतीय अर्थमन्त्री अरुण जेटलीले हालै त्यहाँको गैह्र कृषि क्षेत्रमा काम गर्ने अदक्ष श्रमको न्युनतम ज्यालादर ४२ प्रतिशतले बढाएर (''एेतिहासिक'' भनिएको) प्रतिदिन भारु २४६ बाट ३५० पुर्याएका छन् । खुला सिमाना…

रिजर्भ बैंक अफ इण्डिया : राजनले मानेनन, पटेल आए

झन्डै तिन बर्ष अघि भारतको लगानीबाट बैदेशिक लगानीकर्ताहरुले भटाभट शेयर ''ड्र'' गर्न थाले पछि वित्तिय-अविश्वास चुलिंदै जाँदा अन्तराष्ट्रिय मुद्रा बजारमा भा रु को तिब्र अवमूल्यन भयो । भा रु संग…

शक्ति परिवर्तन त निस्चित देखियो तर कस्तो होला ?

अमेरिकाले टी पी पी (Trans-Pacific Partnership) लाई अगाडि बढायो; हालसम्म १२ देशहरुले हस्ताक्षर गरिसकेका छन । संगै कामगरेका खास गरि युरोपियन यूनियन भित्र सौता पस्न लागेको महसुस हुँदै गरेका वेला…

सिंहदरवारले नेपाली जनतालाई निरन्तर गरिव घोषणा गरिरहेछ

हिन्दु र बौद्धिष्ट दुबैको धार्मिक स्थल नेपालमा पर्दछन। तिनीहरु क्रमश: हिन्दुहरुको आराध्यदेव पशुपतिनाथको मन्दिर र गौतम बुद्धको जन्मस्थान लुम्बिनी हुन । विश्वकै धेरै जनसंख्या भएका उत्तरी चिन र दक्षिणी भारतका…

प्रतिफलमा ओली सरकारको आयू लम्बिने अवस्था आयो

सुख पाउन राजनीति गरेकाहरुबाट नेपालीले दुख त पाइनै रहेका छन र पाउने पनि दुख नै हो। नेपाली जनताको चाहना सरकार बदलीरहनु पर्ने हैन, बरु स्थायित्वको स्थायित्व हो। त्यसैले व्यक्ति हैन संस्कार…

बैदेशिक निती र संबन्धका पुराना मान्यताहरु पनि परिवर्तन हुनु पर्छ

नेपालमाथि भारतले महाभुकम्पकको आलो घाउमा चार महिना लामो नाकावन्दी लगायो। छिमेकी जन र तिनको मन देखेर निकै मन दुख्यो। . जबसम्म नेपालले आफ्नो समस्या आफैले समाधान गर्न सक्छ भन्ने कुराको प्रत्याभूति हुन्न…

यो ग्लोबलाइजेशनको यूग हो, नेपाल ग्लोबलाइज्ड हुन पाउने कि नपाउने?

नेपालले यति लामो समयसम्म भारतसंग 'रोटि-बेटि' 'सौहार्द' सभ्यता-संस्कृति' र 'खुला सिमाना' भनिने सम्बंधबाट के पायो ? अस्थिरता र गरिवी! हुँदा हुँदा मधेश आन्दोलन र सिके रावतहरु! एउटा आन्दोलनको समाप्तिसंगै आर्को…

छिमेकीको उदारतालाई देशको पक्षमा लगाउँ

उखान टुक्काले जग हँसाएका प्रधानमन्त्री खडगप्रसाद ओली यतिखेर उत्तरको छिमेकी चीनको भ्रमणमा छन । आजमात्र दुई देश बिचमा १५ बुँदे संयुक्त घोषणा पत्र जारि भएको छ । बहु प्रतिक्षित इन्धन…

ओलीले भ्रमण गरेलगत्तै नेपालमा जाने सहयोग भारतले घटाइदियो

भारत भ्रमणका बेला सम्मान (!?) पाएर खुशीले रातो चेहरा लगाउँदै स्वदेश फर्केको लगत्तै प्रधान मन्त्री के पि ओलिको अनुहार कालो हुने अवस्था आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असमझदारी…

समाचार भित्रका यी समाचारहरु

हिजो ५ फेब्रुअरीका दिन  नेपाली छापामा प्रकाशित केही समाचारले उमालेका अर्थपूर्ण बिचारहरुलाई यहाँँ राख्न उपयुक्त ठानेर संप्रेषित गरिएको हो। भारतले फेरि ग्यास दिन मानेन भारतीय आयाल कर्पोरेसन्स (आइओस) ले ग्यासको…