रेमिटेन्स खानेहरु बोल्दैनन् ! हेर्नुहोस्, अपराधको डरलाग्दो तथ्यांक

बिदेशमा काम गर्न जानेहरु मध्ये मर्नेहरुको संख्या हेर्दा निकै डर लाग्दो देखिन्छ ! त्यही रेमिटेन्सको पैसाले धेरैको मोज मस्ती चलेको छ, बैंकका मेनेजरहरु चिल्ल गाडीमा कम्तिमा ८-१० लाखको तलब थाप्छन र देशमा आर्थिक असमानता बढाइरहेका छन, मन्त्रिजिहरु देश बिकासको कुरा गर्छन तर २९ प्रतिशत कुल गार्हस्त उत्पादनको हिस्सा त्यही रेमिट्यान्स्ले धानेको कुरा जन्दैनन, निती निर्माताहरुले श्रम … Continue reading रेमिटेन्स खानेहरु बोल्दैनन् ! हेर्नुहोस्, अपराधको डरलाग्दो तथ्यांक

Advertisements

रिजर्भ बैंक अफ इण्डिया : राजनले मानेनन, पटेल आए

झन्डै तिन बर्ष अघि भारतको लगानीबाट बैदेशिक लगानीकर्ताहरुले भटाभट शेयर ''ड्र'' गर्न थाले पछि वित्तिय-अविश्वास चुलिंदै जाँदा अन्तराष्ट्रिय मुद्रा बजारमा भा रु को तिब्र अवमूल्यन भयो । भा रु संग स्थिर विनिमय दर भएको नेपालले पनि त्यसको नकारात्मक मार 'बिना कसुर' व्यहोर्नु पर्यो । त्यसबाट अर्थतन्त्र जोगाउन तत्कालिन भारतीय सरकारले चिकागो प्रोफेसर रघुराम राजनलाइ रिजर्भ बैंक … Continue reading रिजर्भ बैंक अफ इण्डिया : राजनले मानेनन, पटेल आए

बैंकहरुलाई पूर्वाधार बिकासमा लगानी गराउनै पर्छ

'मुलुकमा उत्पन्न प्रतिकूल अवस्थाका बाबजुद प्रत्येक ६ वटा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । बढी नाफा कमाउने सूचीको पहिलो नम्बरमा नबिल बैंक छ । यसले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२÷०७३ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा दुई अर्ब पाँच करोड रुपैयाँ नाघेको छ । नबिलको … Continue reading बैंकहरुलाई पूर्वाधार बिकासमा लगानी गराउनै पर्छ

चाइनाको निरन्तर आर्थिक विस्तार : केन्द्र बिन्दु एशिया

चाइनाको करिव ६७ प्रतिशत सेयर रहने भनिएको यस बैङ्कलाइ मुलत: विश्व बैंकको प्रतिस्पर्धीको रुपमा लीइएकोछ | सोभियत संघको बिघटन पस्चात एकलौटि रुपमा विश्व अर्थतन्त्रमा हालीमुहाली चलाउँदै आएको अमेरिकी योजनाकारहरु बैंकिंग प्रणालिमा आफ्नो बर्चस्व गुम्ने डरले आत्तिएका हुन | स्मरण रहोस- विश्व बैंकमा अमिरिकाले, अन्तराष्ट्रिय मुद्रा कोषमा युरोपले र एशियाली बिकाश बैंकमा जापानले एकलौटि रुपमा प्रमुख नियुक्ति गर्ने गर्छन |