खाध्य सुरक्षा: मौसमी जोखिम र न्युनिकरण

जुनदेखि सेप्टेम्बरसम्मको चार महिना ठूलो मनसूनी बर्षा हुने गर्दछ । मार्चदेखि जुन महिनासम्म सुख्खा हुनेगर्दछ र नोभेम्बरदेखि फेब्रुअरीको चार महिना बिशेष गरि ठण्डि सितलहर देखिने गरेको छ । यसरि हेर्दा नेपाल अक्टोबरको एक महिनामात्र प्राकृति प्रकोप र मनसूनी जोखिमबाट मुक्त देखिएको छ । प्रत्येक बर्ष प्राकृति र मौसम परिवर्तनबाट उत्पन्न प्रकोपका कारण नेपालमा धेरै जन-धनको … Continue reading खाध्य सुरक्षा: मौसमी जोखिम र न्युनिकरण

Advertisements

प्रजातन्त्रको सकस

नागरिक पत्रकारिता अब समाजको अभिन्न अंग भएको छ, यसलाई कसैले खोस्न सक्दैन, मिल्दैन। समाजमा देख्न र लेख्न नसकिएका कतिपय बिषयलाई नागरिक पत्रकारिताले समाचारको सतहमा उतारेर मूलधारको पत्रकारितालाइ समेत तरंगित पारिरहेको हुन्छ; सूचनाको प्रारम्भिक आधार प्रदान गर्दछ। करिव दुई बर्षको अवधिमा घटेका काण्डहरु मध्ये सूनको अवैध धन्दा, वाइड-वडि विमान खरिदमा भ्रष्टाचार, १३ बर्षीय नावालिका निर्मलाको आपराधिक … Continue reading प्रजातन्त्रको सकस

असमानता ,पर्यावरणिय संकट र अर्थशास्त्र

आजको एक्काइसौँ शताब्दीसम्म आइपुग्दा विकासका नाममा आमूल परिवर्तन भएको कुरामा विवाद छैन तर अहिलेको उन्नति नै विकल्परहित हो त भन्ने कुरामा चाहिं विवाद हुन सक्छ । मानिसले चाहेको दीगो बिकास, उन्नत जीवनस्तर र शान्ति हो । ती उपलब्धिलाई नै संकटमा पार्ने गरि देखिएका पर्यावरण, आर्थिक असमानता र खाध्य बस्तुको अभाव जस्ता चुनौतीहरु चाहिं चिन्ताको बिषय … Continue reading असमानता ,पर्यावरणिय संकट र अर्थशास्त्र

संवृद्धि : सन्दर्भ,अर्थ र बुझाई

नेपालमा संवृद्धिलाई गलत तरिकाबाट बुझ्न खोजिएको छ । त्यसैले समस्याहरु समाधान हुनेभन्दा झन्झन् बल्झिंदै गएका छन । युवाहरु स्वदेशमा रोजगारीको अवसर नभएकोले दुखका साथ विदेशिएका छन, उनीहरुमा परिवार विछोडको पिडा छ । नयाँ ठाउँको बसाइ उकुसमुकुस लागिरहेको छ ! तर पनि रातो दिन ज्यालादारी गरेको पैसो स्वदेशमा पठाएर आफ्नो र परिवारको गुजारामात्रै गरेका छैनन, देशको … Continue reading संवृद्धि : सन्दर्भ,अर्थ र बुझाई

सम्वृद्धि: ब्यक्तिगत क्षमताको बिस्तार

हिजोको पोष्ठमा सम्वृद्धि "सडक चौडा र घर अग्लो पार्दैमा आउँदैन, जनताको उपभोग गर्न सक्ने क्षमतामा पनि बिस्तार भएको हुनुपर्छ" भनेर लेखिएको थियो । आज, कसरि जनताको उपभोग गर्न सक्ने क्षमतामा बिस्तार हुन्छ भनेर दृष्टान्त प्रस्तुत गर्ने जमर्को गरिंदै छ । यस बिषयलाई नेपालका विकासवादी व्यक्तित्व र संस्थाहरुले गम्भिरता पूर्वका लिएको पाइन्न । त्यसैले होला, घर … Continue reading सम्वृद्धि: ब्यक्तिगत क्षमताको बिस्तार

सम्वृद्धि र उपभोग

नेपालका सबै जसो राजनैतिक दलहरुले सम्वृद्धि शब्दलाई पेवा झैं प्रयोग गरेको अवस्था छ । तर असंव्रिद्ध अवस्थाहरुको संव्रिद्धी भयो कि भएन भनेर खोज्यो भने संव्रिद्धी त टुसाएको पनि देख्न सकिन्न । यसै क्रममा जनताको जिवनस्तरलाइ परिवर्तन भएको देखाउने कुराहरुलाई हेर्‍यो भने प्रष्ट देख्न सकिन्छ । जस्तै झिङा, कुकुरको साथमा बेचिने मासु पसल; मान्छे कोच्ने, मार्ने … Continue reading सम्वृद्धि र उपभोग

सम्वृद्धि : मासु पसलको अवस्था

जनजीविकाका सूचकहरू गम्भिर छन्, परिवर्तनको आभाष हुन सकिरहेको छैन । ट्राफिकको दिनचर्या, मासु पसल, फलफुल-तरकारी ब्यापार, बैदेशिक रोजगारी, यातायात सिण्डीकेट, सडक दुर्घटना, सार्वजनिक सौचालय, खानेपानी, घर-घडेरी जताततै अस्तव्यस्त मात्र देखिन्छ ।

सिकिस्त प्रजातन्त्र र जिर्ण बिकास

पंचायतका हस्ती सूर्यबहादुर थापा बहुदलिय प्रजातन्त्रको प्रधानमन्त्रिका लागि नेपाली कांग्रेसले त्यतिखेरको अवस्थामा रुचाएका मानिस हुन । बहुदललाई नै दवाउन खोज्ने थापाहरु बहुदलवादिहरुको चाहनामा प्रधानमन्त्रि सुशोभित भएपछि थापाले बालुवाटारका बारेमा एकपटक प्रतिक्रिया दिंदै भनेका थिए- 'हिजो पंचायतमा जुन जुन अनुहारहरु देखिन्थ्ये आज (बहुदलमा) पनि तिनीहरुकै हालीमुहाली चल्दो रहेछ । यदाकदा ब्यक्ति फेरिए पनि धन्दा फेरिएको रहेनछ … Continue reading सिकिस्त प्रजातन्त्र र जिर्ण बिकास

नयाँ बर्ष: बिकासको संकल्प

नयाँ बर्षको शुभकामना ! नयाँ बर्षको शुभ उपलक्षमा यस्तो आशा गरौँ कि सँधै यस्तो समाचारहरु पढन पाइयोस: कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा २ अर्ब … Continue reading नयाँ बर्ष: बिकासको संकल्प

शहरिकरण : बिकराल काठमाण्डौ

नेपालमा जम्मा १४ देखि २१ प्रतिशत जमिन खेती योग्य मानिएको छ, ठोस तथ्याङ्कको अभावमा फरक-फरक संस्थाहरुले दिने गरेको आंकडा फरक पाइने गरेको छ । त्यस मध्ये भक्तपुर सबैभन्दा धेरै उर्बरा शक्ति भएको जमिन मानिन्छ तर आज त्यो ठाउँ पुरै घरले ढाकेर हरियो सागपात पनि बेसाएर खानु पर्ने अवस्था आइसक्यो । संघिय बिकासको पहिलो सिकार प्राकृतिक … Continue reading शहरिकरण : बिकराल काठमाण्डौ

वाइड-बडी: भ्रष्टाचारको सरुवा घाऊ

ठुला ब्यापारमा ठुलैको हात ! राजिव गान्धिलाई "वोफोर्स" लागेको थियो, गिरिजा प्र कोइरालालाई "लाउडा-धमिजा" ! त्यसो त पूर्व भारतीय प्रधान मन्त्री पि भि नरसिंह रावलाई "एनरोन"को कत्रो काण्ड भोगाइयो तर पछि सफाइ पाए ! यी काण्डहरु सुनियोजित थिए - कोही पनि भ्रष्टाचारी प्रमाणित भएनन ! पानमा पेपर आयो- दुनियाँमा कसैलाई केही भएन तर पाकिस्थानि प्रधानमन्त्री … Continue reading वाइड-बडी: भ्रष्टाचारको सरुवा घाऊ

अस्थिर राजनीति: स्थिर अस्थिरता र गरिवी

जब १०४ बर्षे जहांनिया शासन अस्थिर लाग्न थाल्यो, पंचायत अस्थिर भयो, महेन्द्र अस्थिर भए, बिरेन्द्र मारिए- झनै अस्थिरता भयो । अस्थिर ज्ञानेन्द्रले के दिन सक्थे स्थिरता ! १७ भाईका सूर्य ब थापा दरवार सिद्ध्याउन लागे, आँफै सक्किए । शासन रुपी त्यो खालमा धेरै जोकरहरु पल्टिए, अर्कैको दाउले खाइदियो- सक्किए । देशमा मात्र स्थिर छन- काण्ड, … Continue reading अस्थिर राजनीति: स्थिर अस्थिरता र गरिवी

प्रतिपक्ष हराएको सूचना

राजनीतिबाट बिमुख हुँदै गएको नेपाली जनताको ठुलो सँख्यालाइ काङ्रेसले कसरी आकर्षित गर्ला, युवा जमातको साथ बिना नेपाली काङ्रेसको सिङो भविश्य धरापमा पर्न सक्छ; सोच्न जरुरी छ । काँग्रेस यतिखेर महासमितिको बुख्याँचा लिएर काठमाण्डौँ महा नगरपालिकामा उभिएको छ तर धेरै जसो नगरवासिहरु खासगरी युवाहरुको ठुलो जमात भने या त मिस नेपाल वा नेपाल अाइडलको समाचारमा आकर्षित … Continue reading प्रतिपक्ष हराएको सूचना

संघिय संरचना: अनुशासन र श्रोत खै?

अर्गानिक नेपाल

नेपालाई बिकशीत राष्ट्र बनाउने जन-चाहना अनुरुप धेरै आन्दोलन र राज्य संरचनामा काफी परिवर्तन गरियो । तर परिवर्तनलाई स्थाईत्व दिनका लागि लगानिको श्रोत ब्यवस्थापन र त्यसको परिचालनको लागि साशकिय अनुशासनलाई नै उपेक्षा गर्ने परिपाटि आज पर्यन्त उस्तै छ । परिवर्तन स्थिर छैन, विकाशको गति र मती नै दिग्भ्रमित देखिएकाछन । बिकास कागजमा लेखिने शब्दमा नभएर, कर्ताहरुको … Continue reading संघिय संरचना: अनुशासन र श्रोत खै?

नेपालमा असफल पात्र र प्रवृत्ति

जनता बलियो भएका छन त्यो निस्चित हो । तर त्यो बल असफल पात्र र प्रव्रित्तिकै चयनमा सिमित छ, दुरुपायोग भएको छ । परिणाम प्रजातन्त्रको  २७ बर्ष (सन १९९० - २०१७) मा २७सै  पटक प्रधानमन्त्री बदलिएका छन; जनता हैरान छन । काम गर्ने युवा शक्ति बिदेशिएको छ् । झण्डै ३० प्रतिशत रेमिट्यान्सको भरमा गरिवी घटेको देखाइेएको छ । जग्गाको भाउमा ब्रिद्धी … Continue reading नेपालमा असफल पात्र र प्रवृत्ति