बदलिएको अवस्थामा संचार क्षेत्रको भूमिका र दायित्व बारे बहस हुनुपर्दैन ?

युवराज घिमिरेको हालैको अन्तर्वार्ता पढने मौका मिल्यो । बिचारका लागि उनलाई धन्यवाद दिने पर्छ । उनको यो अन्तर्वार्ता अन्नपुर्ण पोष्टबाट राजिनामा दिएपछि आएको थियो । उनि भन्छन- "इन्टलेक्चुअल मेसिनरिजहरु छन्,…