बिकास अर्थात ग्रस नेसनल ह्याप्पिनेस

हिजोमात्र यल युनिभर्सिटिका प्रोफेसर, अर्थशास्त्रमा नोवेल पुरस्कार विजेता (२०१३) एवं ''फिशिङ फर फूल'' का एकजना लेखक अर्थशास्त्री रोबर्ट शिलरले 'सरी ग्लोबल सम्मिट'मा उपयोगितावादका महान प्रवर्तक जोन स्टुवार्ट मिलको भनाइ ''ह्याप्पिनेस इज द सोल इण्ड अफ हुम्यान एक्सन'' उल्लेख गर्दै बिकास भनेको मानविय खुशी हो भन्ने कुरामा जोड दिएका थिए । आफ्नो पुस्तक फिशिङ फर फूलको … Continue reading बिकास अर्थात ग्रस नेसनल ह्याप्पिनेस

Advertisements

राजनेता खोज्ने काम अझ तीब्र भएको छ

हालै वेलायतको 'द बैंकर' पत्रिकाको अवार्डबाट सम्मानित पूर्व अर्थमन्त्री रामशरण महतलाई नेपाली कांग्रेसले वधाई दिंदै द बैंकरलाई पनि धन्यवाद दिएको छ । यसै बिच आफ्नो 'संपति बिवरण नदिएर डा महतले भ्रष्टाचार ऐन अन्तरगत रू पाँच हजार जरिवना' तिर्नेसम्मको कुकृत्य गरेको समाचारले जनताको मनमा ठुलो संसय र निराशा पैदा भयो । अर्थमन्त्री जस्तो जिम्मेदारीमा रहेको व्यक्तिले … Continue reading राजनेता खोज्ने काम अझ तीब्र भएको छ

अर्थशास्त्री प्रा. एङस डिटनलाई यस बर्षको नोबेल पुरस्कारले सम्मानित गरिंदैछ

यो हप्ता  स्कटिश अर्थशास्त्री प्रा एङस डिटनलाई यस बर्ष २०१५ को नोबेल पुरस्कारले सम्मानित गरिंदैछ । प्रिन्सेटोन विश्वविध्यालय अन्तर्गत अर्थशास्त्र एवं अन्तरराष्ट्रिय मामिलाका प्राध्यापक एङसको कृति The Great Escape: Health, Wealth, and the Origins of Inequality अर्थशास्त्रकाका लागि यस बर्षको नोवेल पुरस्कारका निम्ति छनौट भएको थियो । मुलत: यिनले समातेको क्षेत्र पनि निम्न आय भएका मुलुकहरु … Continue reading अर्थशास्त्री प्रा. एङस डिटनलाई यस बर्षको नोबेल पुरस्कारले सम्मानित गरिंदैछ