नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

नचाहँदा नचाहँदै यो पोस्ट लेख्न श्यर गर्न उपयूक्त देखें, लेख्दैछु कि- नेपालको भविश्य कहाँँ छ? खण्ड वा अखण्ड; के मा छ ? के हो खण्ड र अखण्ड; कसरी आयो यस्तो…

गाउँपालिका सचिवहरुको हालत के होला ?

हिजो माओवादिले शेर ब देउवाको पालामा जङल गएर सबैभन्दा पहिले स्थानिय निकायलाई निशाना बनायो । अहिले प्रचण्डको पालामा (देउवा समर्थित) हुने भनिएको स्थानिय निकायको चुनावपछी मधेशमा ठीक त्यही अवस्था आउने…

“भुजा” ज्यूनार गराएको इतिहास कतै छैन

नारायणहिटिका राजकुमारहरुले बोल्दा "खतरा" देख्नेहरु आज पश्चिमी नागरिकताधारी लैनचौर दरवारका ठिमाहाहरुले खुलेयाम देश टुक्र्याउनु पर्छ भन्दा घाँस उघ्राएर किन बसेका हुन? मुखमा के को बुझो अडिकिएको हो?! जंगलमा बाघ, स्याल,…

कहाॅ छ ‘नयाॅशक्ति’को शक्ति?

बहुदलिय प्रजातन्त्रलाई सिध्याउन २०४७ सालको संबिधानका बिरोधिहरुसॅग कार्यगत एकता गर्दै हिंसात्मक शक्ती आर्जन गरेको ठान्ने बाबुराम फेरी २०७२ को संबिधानको बिरोधिहरुलाइ एकट्ठा गर्दै शक्ति संचय गर्ने दाउमा छन। 'नयाॅशक्ति' र सोझा…

नाकाबन्दी भारतले हैन, मोदी सरकारले गरेको हो- मणिशंकर

भारतका मणिशंकर, करण सिंह जस्ता नेताहरुले नेपाल र नेपाली जनतालाई वर्तमान भारतीय सरकारले लगाएको नाकावन्दी स्विकार गर्दै नेपाली जनताका प्रती सहानुभुति प्रकट गरेका छन । उनिहरुलाई धन्यवाद भन्नै पर्छ, तर…

असफल पात्र र प्रवृतिको गर्वमा ओथारो बसेको नयाॅ शक्ति

कुनै पनि राजनैतिक परिवर्तनका लागि हिंसा, अपराध र क्षतिको प्रयोग सोह्रै आना गलत हो । यस्तो विधिबाट प्राप्त हुने उपलब्धि दीगो हुॅदैन र मानशिक अनि भौतिक क्षति यति धेरै भईसकेको…

समावेशी भनेको सबैका लागि बिकास हो; पदको बाँडफाँड होइन

गरिवको नाममा राजनीति थाल्ने र पाइलैपिच्छे सर्वहाराको नाम लिनेहरुलाई त खुशी आयो, राज्यको सुविधा, खादा र अनुहारै पुरिने गरी माला, पाँचतारे होटल, अहरे-पहरे अनी मान सम्मान ! आज नभए भोली;…

दु:ख सबैलाई लाग्यो तर वादलभित्र प्रकाश पनि थियो

सत्ताको खेलमा कहिंकतै चुकेको देखिए पनि आवश्यक परेका वेला नेपाली कांग्रेसले नेपाललाई नेत्रित्व दिएको ईतिहास साक्षी छ । संविधान सभाले स्वहा पारेको आठ बर्ष र तीस अर्वभन्दा बढीको प्रत्यक्ष लगानीलाई…

फौजदारी अभियोग लागेका व्यक्ति उपसभामुख

उपसभामुखज्यू ११ दिन कैद र ११ सय जरिवाना कहिले तिर्ने ? लौ यिनलाई पनि बधाई ! नाम पनि नलिउॅ होला ! नयाॅ संबिधान, पुरानै शैली ! पहिलो गाॅस मै ढुंगा…

संविधान कार्यान्वयन: जटिल चुनौती र लगानिको पक्ष

संविधान त आयो, तर चाङ् लागेका जनताको आकांक्षा र समस्याहरुको सम्बोधन हुन बाँकी नै छ । समस्याले नयाँ स्वरुप ग्रहण गरेको छ र कसरी गन्तब्यमा पुग्ने भन्ने बाटो करीव प्रष्ट भएको…

वि.पी. र संघियताको मुद्धा

© पुष्प पौडेल नेपालको छ दशक लामो राजनैतिक ईतिहासलाई केलाएर हेर्नेहोभने देशमा सदैव दुई प्रकारका अस्थिरताहरुले देश गांजिदै आईरहेको छ । पहीलो प्रमुख समस्या, देशमा राजनैतिक स्थिरता र दोश्रो योजनावद्ध…

संघियता निकै खर्चिले छ, बिकल्पहरु छन

नेपाली जनताले चाहेको बिकास, अज्ञानता र पछौटेपनबाट छुटकारा सिवाय केही होइन, यही आशमा जनताले नेताहरुलाई बिनाशर्त समर्थन दिंदै गए तर राजनैतिक अस्थिरता झनझन चुलिएर गयो, राष्ट्रियता स्खलित भयो र अखण्डता…

अब के हुन्छ वाग्लुङ

एउटा समुह आयो वाग्लुङ नटुक्र्याउन भनेर चार दलका शिर्ष नेताहरुलाई ग्याँपन पत्र दिएर गयो । आर्को समुह आयो वाग्लुङ टुक्र्याउनु पर्छ भनेर तिनै चार दलका शिर्ष नेताहरु मध्येका माओवादी प्रचन्डलाई ग्याँपन…

पछुतोमात्र बाॅकि रहनेछ, बेलैमा सोचौं

कैलालीको टीकापुरमा भएको राजनीतीक अपराधीकरणलाई सबैले एक मिनेट छातीमा हात राखेर आत्म आलोचना गरौं र भनौं कि आउने संबिधानले देशमा बिकास र स्थायित्वको ग्यारेण्टी गर्न सक्छ ? सक्दैन भने जनतालाई …

अबको संविधानले विकास र स्थायीत्व सुनिस्चित गर्छ ?

अब संविधान आउँछ वा आउँदैन भन्ने कुराभन्दा पनि स्थाईत्व र विकास प्रकृयालाई सुनिस्चित गर्छ गर्दैन भन्ने सवाल मुख्य हो । तर जे जस्तो तानावाना विच संविधान घोषणा गर्न खोजिँदै छ,…