ओली, गोली र झोली | कटाक्ष

म यो लेख आफैले केही दिन अगाडि आफ्नै वेब्लग सिमान्तमा पोस्ट गरेका केही अंशहरुबाट शुरु गर्न चाहन्छु- "राजावादी हिन्दू ठेकेदार कमल थापा आज रछ्यान खोज्न वाद्ध्य छन । मित्र प्रचन्डसँग सङै बस्न नसकेर बाबुराम जन्मजात शत्रु ठानिएको कांग्रेससङ एक थान भोटको भिख मगेर साँसद हुन लस्किएका छन । ओली महोदय “मतपत्र निल्ने प्रव्रित्ति”लाई नै जिताउ … Continue reading ओली, गोली र झोली | कटाक्ष

Advertisements

काङ्रेसको पराजय र काङ्रेसिहरुमा निदाएको भान

  कुनै पनि संगठनको आवश्यकता नेत्रित्वमा पुगिसकेकाहरुलाई भन्दा पुग्न चाहनेहरुका  लागि धेरै आवश्यक हुन्छ । कङ्रेस नेत्रित्वले कैयौँ पटक दोहोर्‍याएको गल्तिलाई भावी नेत्रित्वले चुपचाप समर्थन जनाइ रह्यो । नेत्रित्वको मनपरिलाई बैचारिक र साङठनिक रुपमा चुनौती र विकल्प दिन नसकेकोले अन्तर्घात मार्फत राजनीतिमा बलियो देखिन खोजियो, अन्तर्घात स्वभाविक बन्न पुग्यो,  निरुत्साही पार्नुपर्छ भन्ने कुरा कसैले आवश्यक … Continue reading काङ्रेसको पराजय र काङ्रेसिहरुमा निदाएको भान

स्पेनको संघियताबाट नेपाललाई नियाल्दा

लामो बहस र वादविवाद पछि नेपालको संघियताले स्थापनाको चरण पार गरेर कार्यान्वयनको चरणमा प्रवेश गरेकोछ । संबिधानको घोषणा र तदनुरुप निर्वाचन सम्पन्न हुनुले यसलाई प्रष्ट परेको छ । संघिय सासन पद्धति अधिकतम विकेन्द्रिकरणको सिद्धान्तमा आधारित छ, त्यसोत यसका समर्थकहरुले संघियता मार्फत तिव्र आर्थिक वृद्धि हुने कुराको दलिल प्रस्तुत गरेका छन् । वित्तिय स्वायत्तताको कारण राज्यहरुले … Continue reading स्पेनको संघियताबाट नेपाललाई नियाल्दा

तराइ आन्दोलन: झादेखी राउतसम्म

तराइमा यस्तो अवस्था आयो कि- स्थानिय निकायको चुनाव हुन नसक्ने, यदी भइ नै हालेछ भने पनि हिजो माओवादिहरुले गाविसहरुलाई जसरी पहिलो निसाना बनाएका थिए त्यही अवस्था आउने प्रष्ट देखिएको छ । प्रजातान्त्रिक भनिने राजनीतिले नेपाललाई अब यस्तो अवस्थामा ल्याइपुर्याएको छ कि नचाहेर पनि आन्दोलनको राप दन्किने छ; शायद यही आन्दोलनका लागि वेदानन्द झा, गजेन्द्रनारयण सिंह, … Continue reading तराइ आन्दोलन: झादेखी राउतसम्म

नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

नचाहँदा नचाहँदै यो पोस्ट लेख्न श्यर गर्न उपयूक्त देखें, लेख्दैछु कि- नेपालको भविश्य कहाँँ छ? खण्ड वा अखण्ड; के मा छ ? के हो खण्ड र अखण्ड; कसरी आयो यस्तो उच्चारण नै गर्न नहुने कुरा वहसमा ? कसले यसको जवाफ दिन्छ? बिकास कहिले र कसरी हुन्छ? कसले भन्न सक्छ ? अहिले भईरहेको अस्तिरता के हो … Continue reading नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

गाउँपालिका सचिवहरुको हालत के होला ?

हिजो माओवादिले शेर ब देउवाको पालामा जङल गएर सबैभन्दा पहिले स्थानिय निकायलाई निशाना बनायो । अहिले प्रचण्डको पालामा (देउवा समर्थित) हुने भनिएको स्थानिय निकायको चुनावपछी मधेशमा ठीक त्यही अवस्था आउने देखियो । नयाँ सम्बिधानबाट नेपालको बिखण्डनलाई संस्थागत गरिसकियो र अब चुनाव बहिष्कारको राजनितीबाट दिर्घकालिन अस्थिरता रोपिंदै छ । समयमा बिचार गर्न जरुरी छ है । … Continue reading गाउँपालिका सचिवहरुको हालत के होला ?

कहाॅ छ ‘नयाॅशक्ति’को शक्ति?

बहुदलिय प्रजातन्त्रलाई सिध्याउन २०४७ सालको संबिधानका बिरोधिहरुसॅग कार्यगत एकता गर्दै हिंसात्मक शक्ती आर्जन गरेको ठान्ने बाबुराम फेरी २०७२ को संबिधानको बिरोधिहरुलाइ एकट्ठा गर्दै शक्ति संचय गर्ने दाउमा छन। 'नयाॅशक्ति' र सोझा 'खनालहरु' त तासको खालमा जोकर मात्र हुन। अहिलेको संबिधान बिरोधीहरु प्रष्ट छन। २०४७ मा झैं टर्च बालेर खोज्नु पर्दैन। एक नम्बरमा भारत भईहाल्यो, त्यसपछि मधेसका आन्दोलनकारीहरु, … Continue reading कहाॅ छ ‘नयाॅशक्ति’को शक्ति?

नक्कली नागरिकता छानविन गर्न आयोगको माग

बुद्धिजिवीहरुको समूहले भारतीय नाकाबन्दीबाट उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्रीलाई पाँच बुँदे सुझावसहितको ज्ञापनपत्र दिएको छ ।ज्ञापनपत्रमा संघीयता तत्कालका लागि स्थगित गर्न तथा तराईमा बाँडिएका नक्कली नागरिकता छानविनका लागि शक्तिशाली आयोग बनाउनुपर्ने लगायतका माग गरिएको छ ।

बाबुरामको बिषले नेपाली जनतालाई धेरै पोलीसकेको छ, अब थप नपोलोस

''छिमेकी भारत र चीन जस्ता दुई उदीयमान विश्वशक्तिहरुसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध राखेर नै नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्न सकिन्छ भन्ने तथ्यलाई सबै नेपालीले आत्मसात गर्नुपर्दछ । यस सन्दर्भमा वर्तमान सरकार र सत्ताधारी दलहरुको कुटनीतिक अपरिपक्वता गम्भीर चिन्ताको विषय भएको छ ।’’ उक्त भनाइ बाबुरामले केही दिन अगाडि मधेश आन्दोलन र त्यसमा भारतले देखाएको रबैया … Continue reading बाबुरामको बिषले नेपाली जनतालाई धेरै पोलीसकेको छ, अब थप नपोलोस

यसरी सी के राउतलाई देश बिखण्डन गर्ने जिम्मा दिईएकोछ

यसरी माथि उल्लेखित विवेचित तथ्य तथा प्रमाणबाट प्रतिवादी सिके राउतले मधेसलाई नेपालबाट टुक्राएर छुट्टै मधेस राष्ट्र बनाउने उद्देश्य साथ विभिन्न गतिविधि गरेको स–प्रमाण पुष्टि हुन आयो ।