बेजिङस्टोकका नेपालीले खेलकुद र मनोरञ्जन सहित भव्य समर पार्टी सम्पन्न गरे

वेलायत स्थित बेजिङस्टोकमा वसोवास गर्दै आएका नेपालीले गत मार्च २३ तारिखका दिन स्थानिय पप्ली कम्युनिटी सेन्टरमा भव्यताका साथ ग्रिष्मकालिन पार्टी सम्पन्न गरेको छ। दिउँसो १२ बजेदेखि रातको १० बजेसम्म चलेको उक्त पार्टी कार्यक्रममा भलिवल, टेडी वियर गेम, गोल शुटर, घैटो फुटाउने, डोरी तान्ने (टग-अफ-वार) र राफल चिट्ठाका कार्यक्रम संचालन गरियो। दिनभर बार्बेक्यु (सेकुवा) र साँझको … Continue reading बेजिङस्टोकका नेपालीले खेलकुद र मनोरञ्जन सहित भव्य समर पार्टी सम्पन्न गरे

बेजिङस्टोक नेपाली समाजको सातौँ अधिवेशन सम्पन्न

हालै बेलायतस्थित बेजिङ स्टोक नेपाली समाज युकेको सातौँ अधिवेशन स्थानीय चुट हाउसको हलमा सम्पन्न भएको छ। १२ मार्च, २०२२ का दिन सम्पन्न उक्त अधिवेशनबाट आगामी तीन वर्षका लागि ओम गुरुङको अध्यक्षतामा सत्र सदस्यीय कार्य समितिको सर्वसम्मत चयनसमेत गरिएको छ। कार्यसमितिमा चयन भएका अन्य पदाधिकारीहरुमा दुई उपाध्यक्ष विजय लिङथेप, दुर्गा गुरुङ, सचिव जगदीश वाग्ले, उपसचिव नवराज … Continue reading बेजिङस्टोक नेपाली समाजको सातौँ अधिवेशन सम्पन्न

दशैं, वेलायत र विस्तारित नेपाली संस्कृति

जगदीश वाग्ले स्वदेशभित्र दशैंको विविधताले सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक महत्वमा जे जसरी आकार फैलाउँदै गएको छ त्यसको प्रभाव विदेशिएका नेपालीहरूसँगै विश्वभर पनि देखिन थालेको छ। दशै झल्काउने राता टीका, जमरा, मठ-मन्दीर, पूजाआजाका कार्यक्रम व्यक्तिगत (पारिवारिक) र सामुदायीक स्वरूपमै विश्वभर देखिनु नेपाली संस्कृति बलियो हुँदै गएको संकेत हो। परदेशमा अवसरकालागि विदेशीएका असी लाखभन्दा धेरै नेपालीहरू … Continue reading दशैं, वेलायत र विस्तारित नेपाली संस्कृति