संघिय संरचना बन्यो, तर शासकिय अनुशासन र लगानीको श्रोत जुटेको छैन

अर्गानिक नेपाल

नेपालाई बिकशीत राष्ट्र बनाउने जन-चाहना अनुरुप धेरै आन्दोलन र राज्य संरचनामा काफी परिवर्तन गरियो । तर परिवर्तनलाई स्थाईत्व दिनका लागि लगानिको श्रोत ब्यवस्थापन र त्यसको परिचालनको लागि साशकिय अनुशासनलाई नै उपेक्षा गर्ने परिपाटि आज पर्यन्त उस्तै छ । परिवर्तन स्थिर छैन, विकाशको गति र मती नै दिग्भ्रमित देखिएकाछन । बिकास कागजमा लेखिने शब्दमा नभएर, कर्ताहरुको … Continue reading संघिय संरचना बन्यो, तर शासकिय अनुशासन र लगानीको श्रोत जुटेको छैन

Advertisements

अन्ना हजारेको लोकप्रिय भ्रष्टाचार बिरोधी अभियाननै बिसर्जन भयो

जतिवेला भारतमा कङ्रेस-आइ नेत्रित्व संकटमा थियो त्यतिवेला धेरै अन्यत्र नाम कमाएका प्रतिष्ठित खासगरी सेलेब्रिटीहरु राजनीतिमा आए (ल्याइयो !?)। विश्व विख्यात कलाकार अमिताभ बच्चन पनि होमिए- त्यही बिटुलिएको राजनीतिमा । अहिले नेपालमा पनि लोकप्रिय भनिने कलाकारहरु कहिले 'नयाँ शक्ती' त कहिले 'साझा शक्ती' अनी कहिले रा.प्र.पा त कहिले मावोवादी तिर लस्किरहेका छन। 'धुर्मूस सुन्तली'को लोकप्रिय 'परोपकारीता' … Continue reading अन्ना हजारेको लोकप्रिय भ्रष्टाचार बिरोधी अभियाननै बिसर्जन भयो

रामेश्वर खनाल र विनोद चौधरी कसरी नयाॅशक्तिमा अटाए !

धेरैलाई अचम्म लागेको कुरा के छ भने- पूर्व अर्थ सचिव रामेश्वर खनाल र उद्योगपति विनोद चौधरी कसरी एक ठाउॅमा अटाए ! उनिहरु दुवै हालै एमाओवादी पार्टीबाट पलायन भएका बाबुराम भट्टराईद्वारा गठीत नयाॅशक्तिमा आवध्द भएका छन। जवकि राजस्व छानविन आयोगको प्रतिवेदन अनुसार कर छलेका उद्योग घरानामाथि कारवाही थाल्न फाईल अगाडी बढाउॅदै गरेका खनाललाई चौधरीले रातारात तत्कालीन … Continue reading रामेश्वर खनाल र विनोद चौधरी कसरी नयाॅशक्तिमा अटाए !

कहाॅ छ ‘नयाॅशक्ति’को शक्ति?

बहुदलिय प्रजातन्त्रलाई सिध्याउन २०४७ सालको संबिधानका बिरोधिहरुसॅग कार्यगत एकता गर्दै हिंसात्मक शक्ती आर्जन गरेको ठान्ने बाबुराम फेरी २०७२ को संबिधानको बिरोधिहरुलाइ एकट्ठा गर्दै शक्ति संचय गर्ने दाउमा छन। 'नयाॅशक्ति' र सोझा 'खनालहरु' त तासको खालमा जोकर मात्र हुन। अहिलेको संबिधान बिरोधीहरु प्रष्ट छन। २०४७ मा झैं टर्च बालेर खोज्नु पर्दैन। एक नम्बरमा भारत भईहाल्यो, त्यसपछि मधेसका आन्दोलनकारीहरु, … Continue reading कहाॅ छ ‘नयाॅशक्ति’को शक्ति?

दिल्लिका अरविन्द केजरिवाल ‘नयाँँशक्ति’ होइनन

बहस:  नयाँँशक्ति अरविन्द केजरीवालले भारतमा पाएको मुख्य मन्त्रीको पदलाई त्यहा नयाँ शक्तिको उदय भएको भनेर व्याख्या गरिदैछ, त्यो गलत हो। विगतमा शुसासनको प्रत्याभूति हुन नसक्दा वाक्क दिक्क भएका भारतीय जनताले केन्द्रमा मोदी र दिल्लीमा केजरिवाललाई ठाउँ दिएका हुन। अझ वस्तविकता त के हो भने हिँसाको दाग लागेर अन्तरराष्ट्रिय प्रवेषमा समेत रोक लगाइेका नरेन्द्र मोदिलाई अलोकप्रिय हुँदै … Continue reading दिल्लिका अरविन्द केजरिवाल ‘नयाँँशक्ति’ होइनन

एक युवाले सेल्फी खिच्ने भनेर प्रधानमन्त्रिलाइ मुक्का हाने

जतिवेला प्रधानमन्त्रि एउटा सार्वजनिक कार्यक्रमलाई संबोधन गर्दै थिए ठीक यसै बेला एक जना १७ बर्षका युवकले प्रधानमन्त्रिसँग सेल्फी खिच्न भनेर प्रधान मन्त्रिको नजिकै पुगेर दर्होसँग प्रधानमन्त्रिको कन्चटमा मुडकी बजारिदिए । प्रधानमन्त्रिको चस्मा चकनाचुर भयो । यो घटना स्पेनका प्रधनमन्त्रि मरियानो राजोइमाथि आफ्नो भविष्य अन्धकार देखिरहेका त्यसै मुलुकका एक युवाबाट भएको हो । यही अाइतवारका दिन … Continue reading एक युवाले सेल्फी खिच्ने भनेर प्रधानमन्त्रिलाइ मुक्का हाने

अरुका त दुई रुपमात्र हुन्थ्ये तर बाबुरामका प्रमाण सहित ११ रुप

प्रमाणहरू भन्छन्, ‘आफूलाई जतिसुकै अलग देखाउन खोजेका होऊन्, भट्टराई पनि दोहोरो मापदण्ड प्रदर्शनमा कुनै नेताभन्दा कम्ती छैनन् ।' नयाँ शक्ति अभियान सञ्चालन गरिरहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले १७ मंसिरमा भने, “भारतीय शासकलाई प्रचण्ड र देउवाले के आश्वासन दिए ? सत्तामा जानका लागि जे गर्दा पनि हुन्छ भन्ने र यहाँ आएर देशभक्तिको खोक्रो आदर्श प्रस्तुत गर्नेहरूबाट … Continue reading अरुका त दुई रुपमात्र हुन्थ्ये तर बाबुरामका प्रमाण सहित ११ रुप

नयाँशक्ति: छिमेकिको नितिलाई पहिचान गर्ने सवालबाट हेर्दा

बाबुरामको नयाॅ शक्तिमा पुराना अशोक राई र उपेन्द्र यादव पालैपलो अध्यक्ष हुने गरि पार्टी बनाउन सहमत भएको भन्ने पनि सुनिन आयो । यसै बिच बाबुरामले भने आफू प्रधानमन्त्री हुन नयाॅ शक्ति नबनाएको भनेका छन्। नेपाली जनताले झनझन कठिन दिन भोग्दै जानु परेको वाद्यताले बाबुरामको नेतृत्वलाई पनि असफल सावित गरिसकेको छ। नेपालमा आजको परिस्थिति आउनुमा जो जहाॅ बसेर … Continue reading नयाँशक्ति: छिमेकिको नितिलाई पहिचान गर्ने सवालबाट हेर्दा

नाकावन्दिको समाधान के, बिकास कसले गर्छ?

लोकतान्त्रिक तरिकाले बनेको संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै कुनै राष्ट्रले नेपालको अन्तर्राष्ट्रिय कानुनद्वारा प्रत्याभूत अधिकार हनन गर्नु नाजायज कुरा हो।… भारतसँग हामीले सशक्त रुपमा कूटनीतिक रुपमा हाम्रो कुरा राख्न सक्यौं र अन्तर्राष्ट्रिय समुदायलाई त्यही किसिमले आश्वस्त पार्न सक्यौं भने भारतले पनि दोहोर्याेएर सोच्नुपर्ने स्थिति आउँछ।