ओलीको करिस्मा: भय साँचो हो भने सरकारको आयु पनि छोटिदै जानेछ !

नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको अवसान संगै राजनीतिको मियो गुमाए पछि त्यो भूमिकामा यतिखेर केपी ओली बिस्तारै उक्लदै गरेको देखिएको छ। धेरै प्रतिस्पर्धाका बिचमा आफ्नो दलको अध्यक्ष चुनिए, प्रधानमन्त्रि भए, भारतले लगाएको नाकावन्दीका वेला जनताको सहानुभूति लिन सफल देखिए, वाम एकता र स्थानीयदेखि केन्द्रसम्म बाम उम्मेद्वारलाइ नेतृत्व दिएर जिताउन सफल भए; आफु बहुमतको प्रधानमन्त्रि र माओवादी … Continue reading ओलीको करिस्मा: भय साँचो हो भने सरकारको आयु पनि छोटिदै जानेछ !

Advertisements

काङ्रेसको पराजय र काङ्रेसिहरुमा निदाएको भान

  लेख सान्दर्भिक छ, त्यति नै मार्मिक पनि । सबै भन्दा डरलाग्दो पक्ष लेखकले उठाउनु भए जस्तो " प्रमुख दलहरूभित्र आएको राजनीतिक ह्राससँगै नेपाली कांग्रेसको हार राष्ट्रिय राजनीतिकै क्षयीकरणको संकेत हो । यसले राष्ट्रलाई कहाँ पुर्‍याउला भन्न सकिँदैन । त्यसैले राष्ट्रिय राजनीतिमा बलियो सन्तुलन कायम राख्ने हैसियतको नेपाली कांग्रेसको पराजय राष्ट्रकै लागि भयंकर ठूलो क्षति नबनोस् ।" त्यस … Continue reading काङ्रेसको पराजय र काङ्रेसिहरुमा निदाएको भान

आखिर ड्रोन के हो ?

नेपालको सुर्खेतमा सि एन एन हिरो म्यागी डोयनले ड्रोन उडाइन र कस्टडिमा परिन । त्यसै त होईन नि ! ड्रोनेको अतिक्रमण बिरुद्ध जर्मनिमा प्रदर्शन नै भयो । यसको बैधानिकतालाई लिएर सयुक्त राष्ट्र संघमा कुरा उठिरहेकोछ । अहिले अमेरिका र चिनको बिचमा यस्तै बखेडा आएको छ । ड्रोनको दुख भोग्ने मुलुकमा पाकिस्तान पनि पर्छ । मान्छे … Continue reading आखिर ड्रोन के हो ?

शक्ति परिवर्तन त निस्चित देखियो तर कस्तो होला ?

अमेरिकाले टी पी पी (Trans-Pacific Partnership) लाई अगाडि बढायो; हालसम्म १२ देशहरुले हस्ताक्षर गरिसकेका छन । संगै कामगरेका खास गरि युरोपियन यूनियन भित्र सौता पस्न लागेको महसुस हुँदै गरेका वेला वेलायत ई यू बाट निस्कने निर्णय गर्यो । यता फ्रान्स, नेदर्ल्याण्ड, स्विडेन, इटालीले पनि जनमत संग्रह माग्ने भन्दै ''वेलायतले सुरु गरेको यो अभियान रोकिने छैन'' … Continue reading शक्ति परिवर्तन त निस्चित देखियो तर कस्तो होला ?

सिंहदरवारले नेपाली जनतालाई निरन्तर गरिव घोषणा गरिरहेछ

हिन्दु र बौद्धिष्ट दुबैको धार्मिक स्थल नेपालमा पर्दछन। तिनीहरु क्रमश: हिन्दुहरुको आराध्यदेव पशुपतिनाथको मन्दिर र गौतम बुद्धको जन्मस्थान लुम्बिनी हुन । विश्वकै धेरै जनसंख्या भएका उत्तरी चिन र दक्षिणी भारतका धर्मावलम्बीहरु मात्रै तान्न सके पनि नेपालमा पर्यटनको असाध्यै राम्रो सम्भावना छ । यसरि आएका पर्यटकलाई हिमतालमा उत्पादन गरिने बोतल पानि मात्रै पुर्याउन सकियो भने यो … Continue reading सिंहदरवारले नेपाली जनतालाई निरन्तर गरिव घोषणा गरिरहेछ

प्रतिफलमा ओली सरकारको आयू लम्बिने अवस्था आयो

सुख पाउन राजनीति गरेकाहरुबाट नेपालीले दुख त पाइनै रहेका छन र पाउने पनि दुख नै हो। नेपाली जनताको चाहना सरकार बदलीरहनु पर्ने हैन, बरु स्थायित्वको स्थायित्व हो। त्यसैले व्यक्ति हैन संस्कार नबदलेसम्म हुने वाला केहि छैन। अहिले सरकार बदल्नै परेकाहरु नेपाल भित्र नभएर विदेश तिर छन, उनीहरुको काम नेपाललाई अस्थिरतामा धकेलेर त्यहाँको श्रोतमाथि हालीमुहाली गर्नु हो … Continue reading प्रतिफलमा ओली सरकारको आयू लम्बिने अवस्था आयो

बैदेशिक निती र संबन्धका पुराना मान्यताहरु पनि परिवर्तन हुनु पर्छ

नेपालमाथि भारतले महाभुकम्पकको आलो घाउमा चार महिना लामो नाकावन्दी लगायो। छिमेकी जन र तिनको मन देखेर निकै मन दुख्यो। . जबसम्म नेपालले आफ्नो समस्या आफैले समाधान गर्न सक्छ भन्ने कुराको प्रत्याभूति हुन्न तब छिमेकीहरु झन ससंकित भै धेरै खेल्न थाल्छन। किनभने आफ्नो अनुपस्थितिमा अरु कसैले हाम्रा बिरुद्ध नेपाललाई खेलाइदिन्छ कि भनेर छिमेकीहरुलाई शंका गर्ने ठाउँ नदिने दायित्व … Continue reading बैदेशिक निती र संबन्धका पुराना मान्यताहरु पनि परिवर्तन हुनु पर्छ

यो ग्लोबलाइजेशनको यूग हो, नेपाल ग्लोबलाइज्ड हुन पाउने कि नपाउने?

नेपालले यति लामो समयसम्म भारतसंग 'रोटि-बेटि' 'सौहार्द' सभ्यता-संस्कृति' र 'खुला सिमाना' भनिने सम्बंधबाट के पायो ? अस्थिरता र गरिवी! हुँदा हुँदा मधेश आन्दोलन र सिके रावतहरु! एउटा आन्दोलनको समाप्तिसंगै आर्को आन्दोलनको विजारोपण! नभए, कसैसंग योभन्दा फरक जवाफ छ? भुकम्पले थिल्थिलिएको नेपालीलाई नाकाबन्दीको उपहार दिएर औषधि, रगत र अक्सिजन समेत ठप्प पारेको भारतले छिमेकीलाई दिन सक्ने … Continue reading यो ग्लोबलाइजेशनको यूग हो, नेपाल ग्लोबलाइज्ड हुन पाउने कि नपाउने?

छिमेकीको उदारतालाई देशको पक्षमा लगाउँ

उखान टुक्काले जग हँसाएका प्रधानमन्त्री खडगप्रसाद ओली यतिखेर उत्तरको छिमेकी चीनको भ्रमणमा छन । आजमात्र दुई देश बिचमा १५ बुँदे संयुक्त घोषणा पत्र जारि भएको छ । बहु प्रतिक्षित इन्धन आयात बारेको सम्झौता 'पूर्वाधार र पूर्व गृह कार्य' को अभावमा हुन नसकेको भए पनि संयुक्त घोषणा पत्रमा व्यक्त 'सहमति' ले त्यसको पनि बाटो खुलेको छ … Continue reading छिमेकीको उदारतालाई देशको पक्षमा लगाउँ

तनहुँको आँबुखैरेनीमा पेट्रोलियम भण्डारण

चीनले नेपालका तीन ठाउँमा पेट्रोलियम भण्डारणस्थल निर्माण गरिदिने भएको छ । त्यसका लागि आपूर्ति मन्त्रालयले काभ्रेको पाँचखाल, तनहुँको आँबुखैरेनी र नुवाकोटको बट्टारमा डिपो निर्माणको प्रस्ताव अगाडि सारेको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका यी भण्डारणस्थलमा ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने छ। चीनले नेपाललाई ३ महिनासम्म पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता (डिपो) निर्माण गर्ने चासो देखाएको … Continue reading तनहुँको आँबुखैरेनीमा पेट्रोलियम भण्डारण

ओलीले भ्रमण गरेलगत्तै नेपालमा जाने सहयोग भारतले घटाइदियो

भारत भ्रमणका बेला सम्मान (!?) पाएर खुशीले रातो चेहरा लगाउँदै स्वदेश फर्केको लगत्तै प्रधान मन्त्री के पि ओलिको अनुहार कालो हुने अवस्था आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असमझदारी हटाउन’ भ्रमण गरेलगत्तै भारतले ‘दिइएको सहयोग ठीक समय र सही ठाउँमा खर्च गर्न नसकेको'' भन्दै नेपाललाई दिइएको सहयोगमा करिब ४० प्रतिशत कटौती गरिदिएको छ । … Continue reading ओलीले भ्रमण गरेलगत्तै नेपालमा जाने सहयोग भारतले घटाइदियो

कहाॅ छ ‘नयाॅशक्ति’को शक्ति?

बहुदलिय प्रजातन्त्रलाई सिध्याउन २०४७ सालको संबिधानका बिरोधिहरुसॅग कार्यगत एकता गर्दै हिंसात्मक शक्ती आर्जन गरेको ठान्ने बाबुराम फेरी २०७२ को संबिधानको बिरोधिहरुलाइ एकट्ठा गर्दै शक्ति संचय गर्ने दाउमा छन। 'नयाॅशक्ति' र सोझा 'खनालहरु' त तासको खालमा जोकर मात्र हुन। अहिलेको संबिधान बिरोधीहरु प्रष्ट छन। २०४७ मा झैं टर्च बालेर खोज्नु पर्दैन। एक नम्बरमा भारत भईहाल्यो, त्यसपछि मधेसका आन्दोलनकारीहरु, … Continue reading कहाॅ छ ‘नयाॅशक्ति’को शक्ति?

अव चाईना बारे वुझ्न र ब्यवहार गर्न ढिलो गर्नु हुन्न

अव चाईना बारे वुझ्न र ब्यवहार गर्न ढिलो गर्नु हुन्न । एशियामा चीन आफ्नै वलवुतामा विश्व सामु शक्ति विस्तार र प्रदर्शन गर्दै अगाडी बढिरहेको छ। यध्यपि यसको विस्तारित शक्तिलाई अहिलेका शक्तिशाली राष्ट्रहरुले सहजै स्विकार गर्नु रुचिको बिषय नभएर वाद्यताको बिषय हो। त्यसैले पश्चिमीहरुले जनसंख्याको वृहद आकार र पुरानो प्रजातन्त्र विद्यमान रहेकोले भारतलाई काउण्टर शक्तिका रुपमा … Continue reading अव चाईना बारे वुझ्न र ब्यवहार गर्न ढिलो गर्नु हुन्न

नेपाल तयार भए पूर्वाधार बिकासमा चाइनिज लगानीको ठुलो सम्भावना

भारत र चाइना हाम्रा निकटका छिमेकी हुन । यिनिहरुमध्ये एउटालाई काख लिएर आर्को लाई पाखा लगाउन सक्ने क्षमता नेपालको छैन र गर्नु हुंदैन पनि । दुबैको ‘मन जित्ने कुटनिती’ मार्फत प्राकृतिक श्रोतको उपयोगतिर लाग्नै पर्छ । नेपालको प्राकृतिक श्रोतको उपयोग गर्न लाभ, हानी र सहभागीताको आधारमा ‘’तिनवटै देशहरुको साझा हित’’ प्रतिविम्बित हुने गरी त्रिकोणात्मक संबन्धको खाका तयार गर्न ढिलो भई सकेको छ ।

नेपालको प्राकृतिक श्रोत र अखण्डता : मोदी नीति !

मोदी, छिमेक र ब्यवहार

जगदीश वाग्ले ©  सिमान्त, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनसंगै बदलिएको सोचाइ आखिर केका लागि हुनसक्छ ? सांच्चिकै असल नियत वा कुटिल चाल ! खोज्नुपर्ने उत्तर के हो भने अनुदार भनेर चिनिएको भारतीय छिमेक निति र कर्मचारितन्त्र एकाएक कसरी र किन बदलियो ? कुनै लक्षका लागि मोदीलाई यो सब गर्न समयले वाध्य पर्‍यो वा  महात्मा गान्धीको लोकप्रिय … Continue reading नेपालको प्राकृतिक श्रोत र अखण्डता : मोदी नीति !