रेमिटेन्स खानेहरु बोल्दैनन् ! हेर्नुहोस्, अपराधको डरलाग्दो तथ्यांक

बिदेशमा काम गर्न जानेहरु मध्ये मर्नेहरुको संख्या हेर्दा निकै डर लाग्दो देखिन्छ ! त्यही रेमिटेन्सको पैसाले धेरैको मोज मस्ती चलेको छ, बैंकका मेनेजरहरु चिल्ल गाडीमा कम्तिमा ८-१० लाखको तलब थाप्छन र देशमा आर्थिक असमानता बढाइरहेका छन, मन्त्रिजिहरु देश बिकासको कुरा गर्छन तर २९ प्रतिशत कुल गार्हस्त उत्पादनको हिस्सा त्यही रेमिट्यान्स्ले धानेको कुरा जन्दैनन, निती निर्माताहरुले श्रम … Continue reading रेमिटेन्स खानेहरु बोल्दैनन् ! हेर्नुहोस्, अपराधको डरलाग्दो तथ्यांक

Advertisements

लोकमान सिलवाल प्रकरण: सन्देश के गयो ?

वर्तमान देउवा समर्थित प्रचन्ड सरकारले दुइवटा काम गरेको छ- कर्मचारीको पजनी । अख्तियारका लोकमानलाई महाअभियोग लगायो र प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्ती गर्‍यो । परीणामत: अख्तियारले अगाडि बडाएका पूर्व प्रधानमन्त्री, मन्त्रि, प्रहरी प्रमुखहरु लगायत संलग्न भ्रष्टाचारका छानविन पुरै सेलायो भने अर्का प्रहरी महानिरीक्षकका दावेदार नवराज सिलवाललाई 'राज्यको निर्णय' नै पक्षपाती भयो भनेर न्यायलको ढोका ढकढयाउन … Continue reading लोकमान सिलवाल प्रकरण: सन्देश के गयो ?

एकता प्रदर्शन गर्नुको विकल्प छैन

"शत्रुहरुको ब्यवहारलेभन्दा मित्रहरुको मौनताले पोलिरहने छ"- मार्टिन लुथर किङ कञ्चनपुर गोली काण्डमा नेपाली जनताले जे देखेको छ त्यही बोलेको छ कि- त्यो घटनामा भारत दोशी छ। तर राज्यको नेत्रित्व गरेको नेपाल सरकार त्यो दोष देख्दैन । हामी हाम्रो भावना र वेदनाको प्रतिनिधित्व नहुनेहरुलाई राजनीति, नेता, प्रजातन्त्र, गणतन्त्र भनेर बसेका छौं । यो नै गल्ती हो । … Continue reading एकता प्रदर्शन गर्नुको विकल्प छैन

आधारभूत आम्दानी : जिवन निर्वाहका लागि सबैलाई अनिर्वार्य बार्षिक भत्ता

वेलायत लेवोर पार्टिका तर्फबाट छायाँ अर्थमन्त्री जोन म्याक्डोनलले पनि आधारभूत आम्दानि अवधारणालाइ लागु गर्ने सन्दर्भमा  आफुहरुले निकै नजिकबाट सम्भावना नियाली रहेको कुरा हिजो बताए । यदि यो अवधारणा लागु हुन सक्यो भने एरिस्टोटल, प्लोटो, जोन लक, जे एस मिल, अब्र्हाम लिङ्कनजस्ता दार्शनिकहरुको लोक कल्याणकारी मान्यतामा राज्यहरु फेरी एक पटक पुनर्मुख हुने छन  । खासगरी ग्लोबलाइजेसनले … Continue reading आधारभूत आम्दानी : जिवन निर्वाहका लागि सबैलाई अनिर्वार्य बार्षिक भत्ता

सबै नागरिकलाई राज्यले ‘आधारभुत मासिक आम्दानी’ दिने

स्विजरल्याण्डले आधारभुत आम्दानी (Basic Income) को अवधारणा लागु गर्ने कि नगर्ने भनेर भोटिङ्ग गर्दै छ । जस अनुसार प्रत्येक नागरिकलाई राज्यले तोकिएको निस्चित रकम दिनै पर्छ; काम पावस वा नपावस। अहिलेलाई स्विजरल्याण्डले युवाहरुलाई प्रति महिना 2,500 स्विस फ्रांक्स (£1,755; $2,555) र बालबालिकालाई 625 स्विस फ्रांक्स दिने प्रस्ताव गरेको छ। यसरि कामबाट अलग गराएर जनतालाई पैसो … Continue reading सबै नागरिकलाई राज्यले ‘आधारभुत मासिक आम्दानी’ दिने

समाजवादको सान्दर्भिकता: विकल्पको खोजी

नेपालले अहिले भोगिरहेको अस्थिरता आन्तरिक भन्दा बाह्य कारणहरुले उत्पन्न ठुलो समस्या हो। हामीले त्यसलाई नबुझेरै निम्त्याउदै गएको हो। नेपालमा न त पूँजीवाद धान्न सक्ने पूँजीपति छन न त सरकार नै साम्यवाद धान्न सक्ने अवस्थामा छ, चीनमै त छैन साम्यवाद। हामीले निजिकरणका नाममा हुर्काएको निजीक्षेत्र अर्थतन्त्रलाई सघाउनु पर्यो भने हडतालमात्र गर्छ। सून व्यापारीले घटेको मूल्यमा बेच्न … Continue reading समाजवादको सान्दर्भिकता: विकल्पको खोजी

वास्तविक समाजवाद अँगाल्न चुकेका छौँ- डा. सशांक

बीपीले परिकल्पना गरेको समाजवाद कांग्रेसी नेताका व्यवहारमा देखिँदैन नि ? भनेर अन्नपूर्ण पोष्टले सोधेको प्रश्नमा ने का नेता डा सशांक कोईरालाले भन्नु भएको थियो- "यो एकदम ठीक हो । अक्सफाम भन्ने संस्थाको तथ्यांकअनुसार एक प्रतिशत जनसंख्यासँग विश्वको ९९ प्रतिशतभन्दा बढी सम्पत्ति छ । ६५ जनाको सम्पत्ति ५० प्रतिशतभन्दा बढी छ । (खासमा त 62 जनको … Continue reading वास्तविक समाजवाद अँगाल्न चुकेका छौँ- डा. सशांक

चौथो अौध्योगिक क्रान्ति: मानिसको अस्तित्व नै संकटमा !

उत्पादनको स्वरुप र त्यसको उपभोग प्रव्रित्तिमा आएको परिवर्तनका आधारमा अौध्योगिक क्रान्तिले बिभिन्न चरणहरु पार गर्दै अहिले चौथो अौध्योगिक क्रान्तिको चर्चा सुरु भएको छ । मुलत: सुचना र प्रविधिका कारण तेश्रो अौध्योगिक क्रान्तिले दिएका वरदानमा मात्रै अहिलेको उत्पादन र त्यसको उपभोग प्रव्रित्ति सिमित छैन । त्यसैले केही समय अघि स्विट्जरल्याण्डको डावसमा भएको विश्व आर्थिक मन्चको बार्षिक मिटीङ २०१६ मा … Continue reading चौथो अौध्योगिक क्रान्ति: मानिसको अस्तित्व नै संकटमा !

निरिह उपभोक्ता, सरकार असफल: निजि क्षेत्र सफल !

यसै हप्ता नेपालको अर्थब्यवस्था र त्यसको अबस्थाका बारेमा दुइजना उच्च तहका ब्यक्तित्व- नेपालि कांग्रेसका नेता एवं बिपि पुत्र डा सशांक कोइराला र उद्ध्योगपति बिनोद चौधरिको बिचार तौलेर पढने समय पाइयो ।  बीपीले परिकल्पना गरेको समाजवाद कांग्रेसी नेताका व्यवहारमा देखिँदैन नि ? भन्ने प्रश्नमा डा कोइराला भन्छन- ''यो एकदम ठीक हो । अक्सफाम भन्ने संस्थाको तथ्यांकअनुसार … Continue reading निरिह उपभोक्ता, सरकार असफल: निजि क्षेत्र सफल !

बाँचेका मान्छेहरु: भक्कनो फुटेर आयो, मैले आँशु रोक्ने सकिन

उजेलीले भक्कानिएर रुँदै भनिन- ...हामी गाउँका मानिसहरुले सँधै दु:ख पाउनु पर्ने हो ?'' आँशु रोक्न मनलाई झनझन कस्दै लगें तर भक्कनो फुटेर आयो, मैले आँशु रोक्ने सकिन । प्रस्तोतालाई एउटा जिवन्त कार्यक्रमका लागि धन्यवाद !

अमेरिकि राष्ट्रपतिको चुनावमा आर्थिक असमानताको मुद्धा: साण्डर्सको लोकप्रियता बढदो

सन २०१७ मा हुन गइरहेको अमेरिकि राष्ट्रपतिको चुनावमा आर्थिक असमानताको मुद्धाले उच्च महत्व पाएको छ । यसै सन्दर्भमा करको कोड परिवर्तन गरेर धनीहरुलाई थप कर लगाउन राष्ट्रपतिका प्रतिस्पर्धी उम्मेद्वार द्वय वेर्नी साण्डर्स् र हिलारी क्लिण्टनले आफ्नो योजना अमेरिकि जनताका सामु प्रस्ताव गरेका छन । हिलारी क्लिण्टनको प्रस्तावमा १० बर्षमा ५०० बिलियन डलर संकलन गर्ने कुरा … Continue reading अमेरिकि राष्ट्रपतिको चुनावमा आर्थिक असमानताको मुद्धा: साण्डर्सको लोकप्रियता बढदो

आर्थिक असमानता: टाइकुन मिडियाले काम गर्लान ?

जेरेमी कोबिन अर्थात लेवोर पार्टी, वेलायतका नेता साइकलमा सररर !  न आसेपासे, न त धुपौरेहरु नै; न सुरक्षा न त बिलाशी गाडी नै; सादा जीवन उच्च बिचार; जहाँँ विश्वास त्यहाँ सम्मान । जेरेमी कर्विनले 'संसदिय बहुदलीय प्रजातन्त्रको' लागि आफ्नो जिन्दगी सर्पण गरी आएका छन तर ''टाइकुन'' मिडियाले उनलाई ''वामपन्थी'' कित्तामा उभ्याउने गरेका छन । वालिग मताधिकार … Continue reading आर्थिक असमानता: टाइकुन मिडियाले काम गर्लान ?

विश्व ब्यापार संगठनको नैरोबि सम्मेलनमा नेपालको नाकावन्दी !

के नेपालले विश्व ब्यापार संगठनको सदस्यता भएको कारण यस समस्याबाट न्याय पाउला ?! संगठनको नियम उलंघन भएको बिषय पनि छलफल होला, नैरोबिमा !