ओलीको करिस्मा: भय साँचो हो भने सरकारको आयु पनि छोटिदै जानेछ !

नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको अवसान संगै राजनीतिको मियो गुमाए पछि त्यो भूमिकामा यतिखेर केपी ओली बिस्तारै उक्लदै गरेको देखिएको छ। धेरै प्रतिस्पर्धाका बिचमा आफ्नो दलको अध्यक्ष चुनिए, प्रधानमन्त्रि भए, भारतले लगाएको नाकावन्दीका वेला जनताको सहानुभूति लिन सफल देखिए, वाम एकता र स्थानीयदेखि केन्द्रसम्म बाम उम्मेद्वारलाइ नेतृत्व दिएर जिताउन सफल भए; आफु बहुमतको प्रधानमन्त्रि र माओवादी … Continue reading ओलीको करिस्मा: भय साँचो हो भने सरकारको आयु पनि छोटिदै जानेछ !

Advertisements

काङ्रेसको पराजय र काङ्रेसिहरुमा निदाएको भान

  लेख सान्दर्भिक छ, त्यति नै मार्मिक पनि । सबै भन्दा डरलाग्दो पक्ष लेखकले उठाउनु भए जस्तो " प्रमुख दलहरूभित्र आएको राजनीतिक ह्राससँगै नेपाली कांग्रेसको हार राष्ट्रिय राजनीतिकै क्षयीकरणको संकेत हो । यसले राष्ट्रलाई कहाँ पुर्‍याउला भन्न सकिँदैन । त्यसैले राष्ट्रिय राजनीतिमा बलियो सन्तुलन कायम राख्ने हैसियतको नेपाली कांग्रेसको पराजय राष्ट्रकै लागि भयंकर ठूलो क्षति नबनोस् ।" त्यस … Continue reading काङ्रेसको पराजय र काङ्रेसिहरुमा निदाएको भान

माओवादी किन सत्ता छाडन चाहिरहेको छैन !

अचम्म त के छ भने सत्ता छाडने दवाव कांग्रेसलाई दिईएको छ तर माओवादी जो सत्ता छाडेर तत्कात नयाँ सरकार बनाउको लागि मार्ग प्रशस्त गरिदिन सक्छ तर ऊ पनि त्यसो गरि रहेको छैन। जबकि माओवादीले एमालेसंग वाम एकताको चुनावी तालमेल गरेर तेश्रो ठूलो शक्ति हुन सकेको छ र पार्टि मिलाउने कुरा पनि जनतालाई बताइएको थियो; चुनाव पछि यी वाचा वन्धनहरू एकाएक सत्ता-कुर्ची प्राप्त गर्ने खेलमा परिणत भएको छ। Continue...

को कति दिन प्रधानमन्त्रि भएछन ?

२०४६ को प्रजातन्त्र पुनर्स्थापना पश्चात सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्रि तथा दलका नेताको विवरण: को कति दिन प्रधानमन्त्रि भएछन ? १. कृष्ण प्रसाद भट्टराई २ पटक (४०२+२९६) = ६९८ दिन २. गिरिजाप्रसाद कोइराला पाँच पटक (१२८४+४११+४९१+७६४+८३) = ३०३३ दिन ३. शेर बहादुर देउवा तिन पटक (५४७+४३५+२४३) = १२२५ दिन पहिला र पुन: अहिले चौथो पटक बनेका छन् … Continue reading को कति दिन प्रधानमन्त्रि भएछन ?

तराइ आन्दोलन: झादेखी राउतसम्म

तराइमा यस्तो अवस्था आयो कि- स्थानिय निकायको चुनाव हुन नसक्ने, यदी भइ नै हालेछ भने पनि हिजो माओवादिहरुले गाविसहरुलाई जसरी पहिलो निसाना बनाएका थिए त्यही अवस्था आउने प्रष्ट देखिएको छ । प्रजातान्त्रिक भनिने राजनीतिले नेपाललाई अब यस्तो अवस्थामा ल्याइपुर्याएको छ कि नचाहेर पनि आन्दोलनको राप दन्किने छ; शायद यही आन्दोलनका लागि वेदानन्द झा, गजेन्द्रनारयण सिंह, … Continue reading तराइ आन्दोलन: झादेखी राउतसम्म

नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

नचाहँदा नचाहँदै यो पोस्ट लेख्न श्यर गर्न उपयूक्त देखें, लेख्दैछु कि- नेपालको भविश्य कहाँँ छ? खण्ड वा अखण्ड; के मा छ ? के हो खण्ड र अखण्ड; कसरी आयो यस्तो उच्चारण नै गर्न नहुने कुरा वहसमा ? कसले यसको जवाफ दिन्छ? बिकास कहिले र कसरी हुन्छ? कसले भन्न सक्छ ? अहिले भईरहेको अस्तिरता के हो … Continue reading नेपालको भविश्य खण्ड वा अखण्ड; के मा छ ?

गाउँपालिका सचिवहरुको हालत के होला ?

हिजो माओवादिले शेर ब देउवाको पालामा जङल गएर सबैभन्दा पहिले स्थानिय निकायलाई निशाना बनायो । अहिले प्रचण्डको पालामा (देउवा समर्थित) हुने भनिएको स्थानिय निकायको चुनावपछी मधेशमा ठीक त्यही अवस्था आउने देखियो । नयाँ सम्बिधानबाट नेपालको बिखण्डनलाई संस्थागत गरिसकियो र अब चुनाव बहिष्कारको राजनितीबाट दिर्घकालिन अस्थिरता रोपिंदै छ । समयमा बिचार गर्न जरुरी छ है । … Continue reading गाउँपालिका सचिवहरुको हालत के होला ?

ट्रम्प कार्डले मात्र मेक्सिको पर्खाल लाग्न सक्तैन

कुनैपनि राष्ट्रप्रमुखले मुलुकको सम्बिधान र जनताप्रति उत्तरदायी रहेर सपथ खानुपर्छ, त्यसैले  त्यो उपस्थिति  सिर्फ़ त्यहि मुलुकको लागि हो । यस मानेमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी हितका लागि प्रस्तुत भएका हुन, अरु कसैका लागि होइनन । मुलत: ट्रम्प काँचो माटो हुन् ; उनि वार्गेनिङ्गमा सफल भए जस्तो देखियो, जसले अरब र मध्यपूर्वको काँचो युद्ध पकाएर … Continue reading ट्रम्प कार्डले मात्र मेक्सिको पर्खाल लाग्न सक्तैन

वेलायत यूरोपबाट बाहिरिन सक्ला ?

वेलायती जनताले आजको तेइसौं दिनका दिन, अर्थात जुन २३ तारिख, सदस्यको हैसियतले यूरोपियन युनियनमा यथावत रहने वा बाहिरिने भनेर जनमत संग्रहको माध्यमबाट फैसला गर्दै छन । तत्कालिन लेवोर पार्टिको सरकारले लिएको युरोपियन युनियनमा रहने नीतिलाई सन १९७५ मा ६७ प्रतिशत वेलायती जनताले समर्थनमा मतदान गरेका थिए । त्यसपछि धेरै परिवर्तन भएकोले पुन: जनमत लिनु पर्ने … Continue reading वेलायत यूरोपबाट बाहिरिन सक्ला ?

डोनाल्ड ट्रम्प बारे अमेरिकी मतदाताहरुलाइ निक्सको खुला पत्र !

केही दिन अघि हफिङ्टन पोष्टमा एकजना नागरिक पत्रकार जेरेमी निक्सको पोस्ट पढने मौका मिल्यो । ''मेरा मित्रहरु जसले डोनाल्ड ट्रम्पलाई समर्थन गर्छन, तिनैलाई एउटा खुला पत्र'' शिर्षकमा पोखिएका निक्सका बिचारहरु अमेरिकि राष्ट्रपतिहरुले लिँदै आएका बिचारभन्दा साँचै नै उच्च लाग्थ्यो । पत्रको रुपमा लेखिएको यो लेखमा प्रत्येक अमेरिकिहरुका लागि एउटा सन्देश छ । मनै छुने यो … Continue reading डोनाल्ड ट्रम्प बारे अमेरिकी मतदाताहरुलाइ निक्सको खुला पत्र !

स्थानीय निकाय निर्वाचनको मिति पनि छिट्टै घोषणा

स्थानीय सरकार, राज्य,

अमेरिकि राष्ट्रपतिको चुनावमा आर्थिक असमानताको मुद्धा: साण्डर्सको लोकप्रियता बढदो

सन २०१७ मा हुन गइरहेको अमेरिकि राष्ट्रपतिको चुनावमा आर्थिक असमानताको मुद्धाले उच्च महत्व पाएको छ । यसै सन्दर्भमा करको कोड परिवर्तन गरेर धनीहरुलाई थप कर लगाउन राष्ट्रपतिका प्रतिस्पर्धी उम्मेद्वार द्वय वेर्नी साण्डर्स् र हिलारी क्लिण्टनले आफ्नो योजना अमेरिकि जनताका सामु प्रस्ताव गरेका छन । हिलारी क्लिण्टनको प्रस्तावमा १० बर्षमा ५०० बिलियन डलर संकलन गर्ने कुरा … Continue reading अमेरिकि राष्ट्रपतिको चुनावमा आर्थिक असमानताको मुद्धा: साण्डर्सको लोकप्रियता बढदो

डोनाल्ड ट्रम्प, मुश्लिम र महाथिर मोहम्मद

अमेरिका आफूलाई विश्वको नेता भनाउन चहान्छ। स्वभाविक रुपमा त्यहाॅका राष्ट्रपतिहरुमा पनि त्यो दम्भ रहने नै भयो । डोनाल्ड ट्रम्प अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट २०१६ को नोभेम्बर ८ तारिखका दिन हुन गईरहेको राष्ट्रपति पदको निर्वाचनमा प्रत्यसीका लागि तयारी गर्दैछन् । यसै क्रममा उनले मुश्लिमहरुलाई अमेरिकामा छिर्न प्रतिवन्ध लगाउनु पर्ने धारणा एउटा सार्वजनिक कार्यक्रममा व्यक्त गरे । … Continue reading डोनाल्ड ट्रम्प, मुश्लिम र महाथिर मोहम्मद

लोगो चर्चा : अमेरिकामा हिलारि क्लिण्टन पहिलो महिला राष्ट्रपतिको उमेद्वार

विल क्लिण्टनलाई जतिवेला मोनिका लेविन्स्कि काण्डमा महाअभियोग लगाइँदै थियो त्यतिवेला हिलारि क्लिण्टनले बचाईन। आफ्ना पतिले आफुलाई धोका दिएको भ​ए पनि हिलारिको महानताले क्लिण्टन राष्ट्रपतिको पदमा पुरा कार्यकाल रहन पाए। यस अघिको आन्तरिक प्रतिस्पर्धामा हिलारि क्लिण्टन बाराक ओबामासंग पराजित भइन​, तर तिनै राष्ट्रपति बाराक ओबामाको बिदेश सेक्रेटरि भ​एर काम गरिन​। यसले उनलाई राज्यका धेरै कामहरु सिक्ने अवसर दिलायो, जबकि उनले प्रथम महिला भ​एर पनि धेरै सिक्ने मौका पाएकि थीइन​।