रामकाजी कोनेका मुक्तकहरु

कवि रामकाजी कोने

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेका मुक्तकहरु उत्कृष्ट मनै छुने खालका छन । मलाई वहाँँका मुक्तकहरु मन पर्ने भएकोले वहाँँकै फेसबुक टाइमलाइनबाट साभार यी मुक्तकहरु -      गणतन्त्रको श्रिपेच  बिर्सिएर देशलाई आफ्नै स्वार्थको कुम्लो बोकेपछी पापलाग्छ है नेताज्यू शहिदको रगतमा टेके पछी गणतन्त्रको श्रिपेच शिरमा लाउनुको के अर्थ भो गोडामा घरिघरि बन्द हडतालको नेल … Continue reading रामकाजी कोनेका मुक्तकहरु

Advertisements

आमा, त्यो आएन : कविता

त्यसले अधर्मसित लड्न पनि सकेन धर्मलाई पनि बोक्न सकेन बन्धकै बन्धक बनेर सात वर्ष जनताका आशालाइ तुसारापात गर्यो हो, आमा अब त्यो आउँदैन होला ।

न्यूयोर्कको जिजीविषा : कविता

तिम्रो धर्म अलग भएर के भो ? तिम्रो विचार अलग भएर के भो ? तिम्रो देश अलग भएर के भो ? आखिर हामी यही भूमण्डलका कीरा न हौँ । हात र मुख जोड्नका लागि