सिमान्तMarginal

बिकास समिकरणको सूत्र

माइग्रेण्टस

गणतन्त्र यो किसानको समस्या हो?!

गणतन्त्र यो किसानको समस्या हो?!

Alternate Sidebar Page Under construction

चर्चित शब्द ‘माइग्रेण्टस’ अर्थात प्रवासी । जन्म भूमिबाट ‘बिदेशिएका’ र कर्म भूमीले पनि ‘बिदेशी’ नै भनिरहेका २३ करोड २० लाख (२३२ मिलियन) जनसंख्या उचित सम्मानको खोजीमा छन। हुन पनि प्रजातन्त्रको आधारभुत शर्तको रुपमा रहेको वालिग मताधिकारबाट यिनीहरू बंचित भएको धेरै भैसक्यो । यी देश बिहीन ‘बिदेशीहरूको’ देश यतिखेर आफ्नै मुटु भएकोछ । अहोरात्र काम गर्छन । जन्म भूमीलाई अर्थ र कर्म भूमीलाई श्रम दिएर ठुलो गुन लगाइरहेका ‘बिदेशिहरू’ प्रवाशमा सिमान्तक्रित छन । यिनिहरुलाई सम्मान र अधिकार दिएर अझ उत्पादकत्व बढाउन सकिन्छ भन्ने उदार सोच भेटन गाह्रो छ । आउनुहोस मुटुभित्र रेखांकित नक्साको कुरा गर्न; आफ्नै साँध, सीमाना र वेदनाको भाषा लेख्न सिमान्तको पानाहरू खालि छन ।  सिमान्तलाई आफ्नो अभिलेखालय बनाउँ; तपाइँहरू सबैमा यहि नै अनुरोध गर्दछु । धन्यवाद ।

Your comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: