नयाँ आयाम

 715vwvp5zel

सूचना-प्रविधि निकै मौलाउँदा पनि धेरैका लागि बिकासको प्रतिफल वइलाएको छ । मानव उपस्थितिलाई यन्त्रद्वारा बिस्थापित गर्ने बिस्तृत योजना सहित चौथो औद्योगिक क्रान्ति (Fourth Industrial Revolution)  एकाइसौं शताव्दीको संघारमा उभिएको छ । आर्कोतिर विश्वको आधा जनसंख्या हात मुख जोडन मै निरिह छ । सूचना प्रविधि सम्बन्धि ठूला कम्पनिहरु (Tech-Giant) को सेवा भित्र एकाधिकार बलियो हुँदै गएको छ भने नाफा आर्जनको जुक्तिका रुपमा बजारले deception, manipulation र asymmetric information लाई ग्रहण गरिरहेको छ । उपभोक्तालाई केन्द्रमा राख्ने स्वतन्त्र बजार (laissez-faire) र श्रमलाई राष्ट्रको धन मान्ने एडम स्मिथका मान्यताहरु चेपुवामा परेका छन ।

वर्तमान समाजले बिकासको प्रभाव, अभाव र दवावको सामना गरिरहेको छ; मानवीय सह-भावमा चुनौतिहरु थपिएका छन । आर्थिक असमानता चुलिएको छ । अत: बिकासको प्रतिफल सबैका लागि; सँधैका लागि भन्ने बिचार, मान्यता र उपायहरु प्रति समर्पित आयाम हो- सिमान्त । 

सुझावको अपेक्षा सहित धन्यवाद । 

जेसी वाग्ले© 

अलग बिचारको प्रस्तुति
इन्कम्स्को          सिमान्त

This slideshow requires JavaScript.

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s