सिमान्तMarginal

बिकास समिकरणको सूत्र

बिकास-बहस

बिचार-बिकास-बहस

  ⇒ बिकासको प्रतिफल सबैका लागि, सँधैका लागि 

 अहिले पनि विश्वको आधाभन्दा धेरै जनसंख्या गरिविको चपेटामा छन 
 ग्लोबलाइजेशनले उल्टै आर्थिक असमानता बढायो
अहिलेको विश्व समस्या- ब्यवस्थापन, स्वार्थ र नितिगत कमजोरी हुन, श्रोत साधनको अभाव होइन 
प्रजातन्त्र र मानव अधिकारको दुरुपयोग भईरहेको छ 
नेपाल जस्ता अल्पबिकशित मुलुकहरुमा समस्याको पहिचान र कार्यन्वयन बिच तालमेल मिलिरहेको छैन

 

अहिलेसम्म जे जति उपलब्धिहरु प्राप्त भएका छन ती सबै राज्यद्वारा अवलम्बन गरिएका र गर्न नसकिएका नीतिहरुको परिणाम हुन; राज्य सिर्जित समस्याको समाधानका लागि राज्यको संरचना र मान्यतामा नै आमुल परिवर्तन हुन आवश्यक छ। व्यक्ति परिवर्तन समाधानको उपाय नभएर समस्यालाई लम्ब्याउने तरिका मात्रै हो । 

♦♦

अस्ताउँदै गरेको पूँजीवाद प्रजातन्त्र होइन, यसले मानव अधिकारको पनि सम्मान गर्दैन; न त अस्ताइसकेको साम्यवादले नै। आर्थिक सुरक्षा, न्याय र वास्तविक प्रजातन्त्रको सम्मानका लागि प्रयोगमा असफल भैसकेका वादहरूभन्दा समाजवादको कल्पना गर्नु बेश।

यहि सेरोफेरोमा छ- सिमान्त

Your comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s