एमसीसी पारित नहुने पक्का, म्याद थप्न पत्राचार

काठमाण्डौ – मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) तोकिएको समय असार १६ गतेभित्र  संसदबाट पारित नहुने पक्का भएको छ । सभामुखद्वारा प्रतिनिधि सभाको अर्को बैठक असार १७ गतेकालागि बोलाएपछि उक्त मितिमा एमसीसी पारित नहुने पक्का भएको हो ।

पार्टीभित्रै विवादित बनिरहेको एमसीसी सम्झौताबारे के धारणा पेस गर्ने भन्नेमा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र प्रचण्ड दाहाल कै मत नमिलेपछि मंगलबार रातिसम्म उनीहरूले प्रतिवेदन बनाउन सकेनन् । बैठक बुधबार, असार १० गते बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थीयो ।

स्रोतः कान्तिपुर https://ekantipur.com/news/2020/06/24/159296052490081280.html

एमसीसी परियोजनामार्फत नेपाललाई विद्युत् प्रसारण लाइन र सडक सुधारको लागि अमेरिकाले पाँच सय मिलेनियम अमेरिकी डलर अर्थात् झण्डै ५५ अर्ब रुपैयाँ सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

एमसीसी पारित नहुने पक्का भएपछि सरकारका प्रवक्ता एवं अर्थमन्त्रि युवराज खतिवडाले अमेरिकालाई म्याद थपकालागि अनुरोधसहितको पत्राचार गर्न लागेको बुझिएको छ ।

कसरि सुधार गरौं ?

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.