मोदीमय भारत र जिमको ग्रोथ म्याप

मोदी, छिमेक र ब्यवहार

लेखक तथा अर्थबिज्ञ जिम ओ’ निलले आफ्नो पुस्तक “द ग्रोथ म्याप” मा विश्व अर्थतन्त्र बारे उदघोष गरेका छन् कि सन २०३५ सम्म अमेरिकालाई उछिनेर चाइना विश्वको सबैभन्दा शक्तिशालि अर्थतन्त्रका रुपमा उदय हुनेछ । अमेरिका दोश्रो र भारत तेश्रो शक्तिका रुपमा उदाउने कुरा पनि त्यसै पुस्तकमा उल्लेख छ । त्यस्तै सन २०५० सम्म वृक (ब्राजिल, रसिया, भारत, चाइना सम्मिलित संगठन, पछि दक्षिण अफ्रिका पनि थपिएको मिलेको छ) सबै भन्दा ठुलो र शक्तिशालि क्षेत्रीय संगठन हुने कुरा लेखेका छन् ।

मोदीले त्यहाँ ब्याप्त भ्रष्टाचार र गरिवि निवारणलाइ प्राथमिकतामा राखेर काम गर्न सके भने भारतलाई तेश्रो विश्व शक्तिका रुपमा स्थापित गराउने सफलता उनलाई मिल्न सक्छ ।

Join 2,198 other followers

चाइनाको विस्तार, भारतमा वर्तमान प्रधानमन्त्रि मोदीको एकछत्र स्थिर शक्ति उदय र रशियाको अन्तराष्ट्रिय राजनीतिमा बढदो बर्चस्वले जिमको उक्त घोषणालाई धेरै नजिक देखाएको छ । खासगरी भारतीय चतुर राजनीतिज्ञ नरेन्द्र मोदीको उदयले भारतलाई त्यसै तर्फ दोर्र्याउने संकेत गर्न सकिन्छ । त्यसका लागि मोदीले त्यहाँ ब्याप्त भ्रष्टाचार र गरिवि निवारणलाइ प्राथमिकतामा राखेर काम गर्न सके भने भारतलाई तेश्रो विश्व शक्तिका रुपमा स्थापित गराउने सफलता उनलाई मिल्न सक्छ । त्यसैगरी आन्तरिक रुपमा अन्य धार्मिक आस्था भएका समुदायको विश्वास र छिमेकीको सहयोगमा पनि उनले अब्बल दर्जाको सफलता पाउनु पर्ने हुन्छ । मोदिका लागि अहिलेको सफलतामा उनको लोकप्रियताभन्दा पनि कांग्रेस आइको कमजोर नेतृत्व कारक देखिन्छ । हेरौं, सन २०३५ धेरै टाडाको बिषय भएन ।

सम्बन्धित पोष्टहरु

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.