छातीमा तक्मा | कविता

शान्ति बाटिकामा रातो उजाडिएको लालिगुराँस
बाह्रबिसे खोल्सिको खहरेले पछारेका खग्राखे ठुटाका बुंदाहरु
अरब र खाडीको मार्ग हुँदै नेपाल छिरेको कान्छो गणतन्त्र,
बन्दूकहरुको मिलापत्र अनी
जिम्मुवालहरुको चक्रब्रित्ती उठाउने तमसुक
गणतन्त्र दिवस- जिन्दावाद !!!
नव महाराजा महारानीहरुबाट
गाडीको पाङ्राले देशको माटो छुने
नवराजकुमार, राजकुमारीहरुलाई
ढलेको दरवार र तरवारकै शैलिमा उठेर
छातीमा बिरताको तक्मा टाँसिदिएको देखेर
रोल्पाको पहरामा परेवासङै
एक वास र एक गाँस जदौ माग्न वाद्ध्य छ !
गणतन्त्र सिँहदरवारमा बेचेर ल्याएको आर्थीक क्रान्तिले
तिनै जिम्मुवालका छोरा महल र छोरी महलिकाको हालिमुहाली
सुधामाको वालुवामा गोपिनिको नाटक मन्चन गर्ने नेपाली गणतन्त्रको
‘मेनिफेष्टो’ लामो सुस्केरा हालेर भौतिक पारीभाषा सिक्न वाद्ध्यछ !!!

Advertisements

One thought on “छातीमा तक्मा | कविता

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.