पल्किएका आँखा | कविता

फोहरको डंगुरमा मान्छे, बिकृतिले आत्तिएको
सत्ता भन्छ- दाईजो विर्ता, भुँडी फुलाएर मात्तिएको
जनताको दिन बिग्रेर, तन्नम हालत तन्किएको
विकल्प थिएकि कतै, खोज्नै हुन्न कसैले भन्दिएको
यसैमा कुर्लेर मेरै गोरु, बाह्र टक्का गरिदियो
यस्तो त चाहेकै हैन, पर-जा-तन्त्र फैलिंदैगयो

सत्ता, शक्ति परम भक्ति; लुटतन्त्र मन्त्र भैदिए
नआएको खुसी त्यो गाउँमा, भएको पनि खोसिए
कमाउने छोरो बिग्रेर, कतार-अरब हुँदै भासिए
छोरी मुटु मुस्कुराउँथी, दुष्टको आँखा पल्किए
न न्याय भो, निसाफ नै; जनतन्त्र ज्यूँदै मरिसके
यसैलाई राम्रो भन्छन; मार्दै शान्ति-गीत गाईरहे

CClicence
Jesi@2018 share rule
Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.