को कति दिन प्रधानमन्त्रि भएछन ?

२०४६ को प्रजातन्त्र पुनर्स्थापना पश्चात सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्रि तथा दलका नेताको विवरण: को कति दिन प्रधानमन्त्रि भएछन ?

१. कृष्ण प्रसाद भट्टराई २ पटक (४०२+२९६) = ६९८ दिन
२. गिरिजाप्रसाद कोइराला पाँच पटक (१२८४+४११+४९१+७६४+८३) = ३०३३ दिन
३. शेर बहादुर देउवा तिन पटक (५४७+४३५+२४३) = १२२५ दिन पहिला र पुन: अहिले चौथो पटक बनेका छन् (वर्तमान)
४. सुशील कोइराला ६०८ दिन
५. मनमोहन अधिकारी २८६ दिन
६. माधब नेपाल ६२२ दिन
७. झलनाथ खनाल २०४ दिन
८. केपि शर्मा ओलि २९७ दिन
९. प्रचण्ड (२८०+२८०) = ५६० दिन
१०. बाबुराम भट्टराई ५६३ दिन
११. लोकेन्द्र बहादुर चन्द २०९+२३७ = ४४६ दिन
१२. सुर्य बहादुर थापा १९०+३६४ =५ ५४ दिन
१३ ज्ञानेन्द्र शाह ७+४४८ = ४५५
१४ खिलराज रेग्मी ३३४ दिन

  • नेपाली काङ्ग्रेस ले ४८८६ दिन अर्थात ५३% शासन गरेको छ।
  • नेकपा एमाले ले १४०९ अर्थात १५%
  • माओवादी ले ११२३ दिन अर्थात १२%
  • राप्रपा ले १००० दिन अर्थात ११%
  • राजा ज्ञानेन्द्र शाहले ४५५ दिन अर्थात ५% र
  • स्वतन्त्र ले ३३४ दिन अर्थात ४% शासन गरेका छन ।

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s