अन्ना हजारेको लोकप्रिय भ्रष्टाचार बिरोधी अभियाननै बिसर्जन भयो

जतिवेला भारतमा कङ्रेस-आइ नेत्रित्व संकटमा थियो त्यतिवेला धेरै अन्यत्र नाम कमाएका प्रतिष्ठित खासगरी सेलेब्रिटीहरु राजनीतिमा आए (ल्याइयो !?)। विश्व विख्यात कलाकार अमिताभ बच्चन पनि होमिए- त्यही बिटुलिएको राजनीतिमा । अहिले नेपालमा पनि लोकप्रिय भनिने कलाकारहरु कहिले ‘नयाँ शक्ती’ त कहिले ‘साझा शक्ती’ अनी कहिले रा.प्र.पा त कहिले मावोवादी तिर लस्किरहेका छन। ‘धुर्मूस सुन्तली’को लोकप्रिय ‘परोपकारीता’ धेरै अर्थहरुले चल्ने राजनीतिमा असफल हुन सक्छ । यस्ता अर्थमा पनि देशको नाफा घाटा केलाउनु पर्छ ।

अहिले केजरिवाललाई शिला खोज्नु पर्ने भएको छ भने अन्ना हजारेको लोकप्रिय भ्रष्टाचार बिरोधी अभियाननै बिसर्जन भयो ।

‘धुर्मूस सुन्तली’ ले राष्ट्रलाई पुर्याको योगदान पनि अब धेरै अर्थमा विसर्जन हुनसक्छ । भारतमा केजरिवालको पदस्थापनलाई धेरैले ‘नयाशक्ती’ भनेर गलत व्याख्या गरे, बेकारमा हस्किए । तर केजरिवालले त्यही नेत्रित्व संकटको फाईदा उठाइरहेको कसैले खोतल्न चाहेन । केजरिवाल अन्ना हजारेको लोकप्रिय भ्रष्टाचार बिरोधी अभियानको जगमा उठेर रातारात उनैहजारेलाई मात्रै छाडेनन, त्यो भ्रष्टाचार बिरोधी आन्दोलन पनि तुहाए ।

अहिले केजरिवाललाई शिला खोज्नु पर्ने भएको छ भने अन्ना हजारेको लोकप्रिय भ्रष्टाचार बिरोधी अभियाननै बिसर्जन भयो ।

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s