अध्ययन !

सेकेण्ड सुई;
सिसाभित्र किलोमा ठोकिएर
अंकहरु खोज्दै घुमीरहेको टुप्पो
ज्ञान र स्वतन्त्रताको त्यो भान
अध्ययन

साहुको भित्तामा टाँसिएर
साहुकै हितका लागि
अवमुल्यन गरिरहेछ
मिलेको जे छ- मूल्य;
पैंचो ज्ञान;
साहुकै कचौरा भरिएको छ

विश्वविध्यालयको दिक्षा अन्त
ए-फोर साइजको सेतो पन्नामा
लेखिएको मेरिट
कालो अक्षरको थियो
सेतो बनाउने प्रयास
बार्हमा पुगेपछि
थाहा भयो समय त सकिएछ !

share rule

©Jesi, 2016

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s