कुनै मुखियाको स्वागतमा जनतालाई अस्पताल जान बन्देज लागेको छ
तिनै जनता ‘वाक स्वतन्त्रता’ खोज्दै सामाजिक संजाल चहार्न वाध्य छ
भरौटेहरुको त पाैरखै भो- देश नाकावन्दिले होस वा भ्रमणले ठप्प छ
गणतन्त्रको गलगाँढ- सके खाउ नसके घिच; देश त ब्यथामा सिकिस्त छ !

©Jesi, 2016

share rule
share rule
Advertisements