भारतीय अर्थमन्त्री अरुण जेटलीले हालै त्यहाँको गैह्र कृषि क्षेत्रमा काम गर्ने अदक्ष श्रमको न्युनतम ज्यालादर ४२ प्रतिशतले बढाएर (”एेतिहासिक” भनिएको) प्रतिदिन भारु २४६ बाट ३५० पुर्याएका छन् । खुला सिमाना छ, नेपाली उत्पादन र श्रम बजारमा यसको असर कसरि पर्ला – नेपाली अर्थमन्त्री कृष्ण बा महराले कसरि बुझ्लान ?!

उनलाई चाइनिज ककटेल खाँदै फुर्सद छैन, यस्ता कुरातिर उनको ध्यान जान के भ्याउला र ?! कर्मचारीले पेस गरेको फ़ाइल र क्रिष्टियानिटिको  तन्त्रमन्त्र अनि कसरि अख्तियारमा  आफु बिरुद्धको फ़ाइल दवाउने भन्ने बाहेक के होला र उनको दिमागमा ?!

Advertisements