जनैको धागो बॅधिदिए, पहिचान तिनको तागाधारी भो
गरिव भए पनि त्यहि जनै आरक्षणको अभिषाप भो
जातीय आन्दोलन चर्किंदैछ, भुषमा आगो सल्कियो
आगो सल्काउने दूराचारी, राज्य तिनकै बन्धक भो

जातपात हुन्न भन्थ्ये, आरक्षणको नाउँमा झेल भो
आर्थिक आधार; बिलौना के पोख्नु ! दुष्ट बुद्धिचाल भो

Advertisements