“ठूला मानिस थरीथरीका हुन्छन् । असल मानिस भने एक थरीका मात्र हुन्छन् । ठूलो हुनपट्टि नलाग्नू, असल हुनपट्टि लाग्नू, नानी ।”

– विश्वेश्वरप्रसाद कोइरालाले ५२ वर्षअघि सुन्दरीजलमा लेख्नुभएको उपन्यास ‘मोदिआइन’ बाट



Advertisements