हरियो डाँडामाथि: जनकवि केशरी धर्मराज थापा (गीतहरु)

लोकप्रिय गायक जनकवि केशरी धर्मराज थापाको अक्टोबर १४, २०१४ का दिन ९२ बर्षको उमेरमा निधन भएको थियो। थापाले मदन पुरस्कार पनि पाउनु भएको थियो। तत्कालिन राजा महेन्द्रले उहाँलाइ जनकवि केशरीको पदले सम्मानित गर्नु भएको थियो। (Kantipur)

Advertisements