स्थानीय निकाय निर्वाचनको मिति पनि छिट्टै घोषणा

उपप्रधानमन्त्री कमल थापाले छिट्टै स्थानीय निकायको निर्वाचन गराउने तयारी सरकारले गरिरहेको भन्दै मिति घोषणा गर्न प्रमुख दलहरु सहमति नजिक पुगेको बताएको समाचार आजको कान्तिपूरमा समाचार छ

‘अब राजनीतिक दलहरुबीच परामर्श गरी छिटै निर्वाचनको मिति तोक्नेछौ,’ कास्कीको बिजयपुर खोलामा निर्मित मोटरेवल पुलको शुक्रबार उद्घाटन गर्दै उनले भने, ‘सरकारले आवश्यक तयारी गरिरहको छ । दलबीच मिति सहमति भएलगत्तै घोषणा गर्नेछौ ।’

उनले द्वन्द्व र संक्रमणकालका नाममा २ दशक खेर फालेको भन्दै अब देशको आर्थिक बिकासमा सबै दलहरु एकजुट भएर लाग्नु पर्ने बताए छ

लालप्रसाद शर्मा, पोखरा

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s