भारतको हेपाहा प्रवृतिलाई व्यग्यं कस्दै उनीहरुले ‘धन्यवाद छ छिमेकी धन्यवाद’ बोलको गीत सार्वजनिक गरेका छन्।गीतलाई हरिवंशले लेखेका हुन् भने संगीतचाँहि मदनका छोरा यमन श्रेष्ठले दिएका हुन्। भिडियोलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन्।

Advertisements