उजेलीले भक्कानिएर रुँदै भनिन- …हामी गाउँका मानिसहरुले सँधै दु:ख पाउनु पर्ने हो ?” आँशु रोक्न मनलाई झनझन कस्दै लगें तर भक्कनो फुटेर आयो, मैले आँशु रोक्ने सकिन । प्रस्तोतालाई एउटा जिवन्त कार्यक्रमका लागि धन्यवाद !

Advertisements