गरिवलाई धनीको वस्तिमा प्रबेश निषेध गर्ने ‘वाल अफ शेम’ का अर्थमन्त्रिलाई पनि ‘द बैंकर’ अवार्ड

८ देखी १० प्रतिशतसम्म ‘आर्थिक ब्रिद्धी र स्थायित्व’ प्राप्त गर्न सफल देशहरु र त्यसका अर्थमन्त्रिहरुलाई बाजी मार्दै चरम गरिविले ढाकेको देश पेरुका अर्थमन्त्रि आलोन्सो सेगुरालाई पनि २०१६ को ‘द बैंकर’ अवार्ड दिइेएकोछ । उनलाइ कुल गार्हस्त उत्पादन ३ प्रतिशत हासिल गरेकोले ‘आर्थिक ब्रिद्धी र आर्थिक स्थायित्व’ का लागि दिईने यो अवार्ड प्राप्त भएको हो ।

मानव बिकास सुचांक-२०१२ को ७७ औँ स्थानमा छ- पेरु । ८० लाख भन्दा धेरै मानिसहरु गरिव रहेका पेरुको राष्ट्रिय ग्रामीण गरिवी दर ५० प्रतिशतभन्दा धेरै छ ।  प्रचुर खनिज सम्पदा भएको ल्याटिन अमेरिकि देश पेरुमा धनी गरिवहरु बिच ठुलो बिभाजनकारी खाडल त्यसैले धनीहरुको वस्तिमा गरिवलाई प्रवेश निषेध गर्न बिशाल पर्खाल लगाइेएको छ, जसलाई विश्वलेवाल अफ शेमभनेर चिन्दछ

ल्याटिन अमेरिकि देशहरु खासगरी अमेरिकाको तिब्र आलोचक मानिन्छन, त्यसैले यो अवार्डले ‘पश्चिमा’ प्रभाव विस्तार गर्न सहायक हुने कुरा धेरैले विश्वास गरेका छन ।

स्मरण रहोस कि- पेरुकोसाइनिङ पाथचे ग्ववाराको नाम लिएर एकताका नेपालका क्रान्तिकारीहरुको शिविरमागो यंकी गो होम, डर्टी यंकी गो होम, पेरुमा रातो झन्डा फर्फराउँदै भनेर गीतहरु घन्किन्थे । अमेरिकाको कट्टर बिरोधि क्युवाका नेता फिडेल क्यस्ट्रोसँग नजिक रहेकोले चे पनि अमेरिकाको कट्टर बिरोधि थिए । पछी उनको रहस्यमय ढँगमा मृत्‍यु / हत्या भयो । 

यसै सन्दर्भमा पेरुका अर्थमन्त्रिलाई आलोन्सो सेगुरालाई दिईएको बैंकरअवार्डले पूँजिवादिहरुका लागि धेरै मानेमा राजनैतिक महत्व राख्दछ

यस बर्षको द बैंकर अवार्ड पाउने अर्थमन्त्रिहरुमा

युरोपबाट स्लोभेनियाका दुसान म्रामोर

मध्य पूर्वबाट कतारका अली सरीफ अल एमादी

अफ्रिकाबाट मोजाम्बिकका अड्रियानो मालेइेन

एशियाबाट नेपालका रामशरण महत छन



Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s