भारतीय सरकारले अलि बढी नै जोड दिएर उसको तर्फबाट नेपालमाथि कुनै किसिमको नाकाबन्दी नगरिएको भन्दै आएको छ।

तर नेपालमा खाना पकाउने ग्याँस, पेट्रोलियम पदार्थ र औषधि लगायतका दैनिक उपभोग्य वस्तुहरुको चरम अभाव सृजना भएको छ।

सुनौली सीमा नाकामा उभिँदा राज्यसभामा विदेशमन्त्री सुष्मा स्वराजले दिएको बयानको पछाडि निहित अर्थ देखिन्छ।

खासमा यो नियन्त्रित नाकाबन्दी हो, जसको रिमोट कन्ट्रोल माथि कोही अज्ञातको हातमा छ र त्यही माथिको नाममा तल धेरै खेलहरु भईरहेका छन्।

रोकटोक

स्वराजले राज्यसभामा भनेकी थिइन, भारतबाट नेपाल प्रवेश गर्ने ट्रकहरुलाई नेपालका मधेशी आन्दोलनकारीहरुले नै रोकेर राखेका छन्। पुरा पढनुहोस 

Advertisements