क्यालिफोर्नियाको सान बेर्नार्डिनोमा भएको दु:खद मास सुटिङ अमेरिकामा भएको यो बर्षको ३४२ औँ घटना हो । १४ डिसेम्बरका दिन Sandy Hook Elementary School मा २६ जनाको ज्यान जानेगरी भएको shooting पछी गहभरी आँशु राख्दै राष्ट्रपती बाराक ओबामाले भनेका थिए ‘म अमेरिकाको गन ल रोक्छु’ तर आजसम्म सकेका छैनन, परीणाम स्वरुप फेरी १४ जान निर्दोषहरुको ज्यान गएको छ । अमेरिकाकै गन ल रोक्न नसकी नसकिरहेको अवस्थामा विश्वमा शन्ती सुरक्षा होला भनेर कसरी पत्याउनु र खै ! विश्वशान्तिको कामना गर्नेहरु फेरी एक पटक निरास हुनु स्वाभाविकै हो । अमेरिकामा प्रतिरक्षाका लागी भनेर ब्यक्तिले बन्दुक राख्न पाउँछ । बिचरा निर्दोष म्रितकहरु प्रती हार्दिक श्रद्धान्जली । अमेरिकिहरुलाई उक्त गन ल रोक्ने शक्ती मिलोस, र निर्दोस सयौँको ज्यान अकालमा मारिनबाट जोगियोस !!!    

theguardian.com

bbc.co.uk

Independent.co.uk

theguardian.com

Advertisements