काम गर्ने लामो समय छैन भन्थे,

एक महिना त बितिसकेछ

फुटेका छैनन तिलको गेडा,

वलीका उखान टुक्काले

काम नगर्ने रैछ !?

देश पोल्ने मलामीहरु हो!

जति घिच्नुछ घिच काट्टो!

पेटै फुटने गरी डकारेर आज

जनतालाई त मर्नु न बाँच्नु भयो

भागबण्डामै धुकुटी लुछ-

गिद्ध सरी छिटो छिटो!!!

©Jesi, 2015

Image:Google search

CClicence
share rule
Advertisements